उदयपुर कारागारबाट ८ जना कैदी बन्दीले पाए आममाफी

उदयपुर कारागारबाट ८ जना कैदी बन्दीले पाए आममाफी
उदयपुर । ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शनिबार उदयपुर करागारबाट ८ जना कैदी बन्दीले आममाफी पाएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिस बमोजिम ५ सय १३ कैदी बन्दीहरूलाई कैद र सजाय माफी गरेकी हुन् । त्यस मध्येबाट उदयपुर कारागारबाट ८ जनाले आम माफी पाएर जेल मुक्त भएको उदयपुर कारागारका प्रमुख (जेलर) कुमार खड्काले बताए ।गृहमन्त्रालयले ५० प्रति...

उदयपुरमा ४ सय केजी गाँजा सहित तीन जना पक्राउ

उदयपुरमा ४ सय केजी गाँजा सहित तीन जना पक्राउ
उदयपुर । उदयपुरको बेलका नगरपलिका–८ सिरुवानीस्थित सडकबाट प्रहरीले विहिबार विहान २ बजेको समयमा चार सय केजी अवैध लागूऔषध गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका–८ बस्ने २७ वर्षीय पिकअप गाडी धनी तथा चालक गोकुल राई, सोही नगरपालिका ७ का २९ वर्षिय मनोज राई र सुनसरी बाराहाक्षेत्र नगर...

समाचार प्रभाव : उदयपुरमा लाइसेन्सको परीक्षामा आफ्नै सवारी साधन प्रयोग गर्न पाउने, अझै घट्यो ट्राइल सेन्टरमा लाग्ने शुल्क

समाचार प्रभाव : उदयपुरमा लाइसेन्सको परीक्षामा आफ्नै सवारी साधन प्रयोग गर्न पाउने, अझै घट्यो ट्राइल सेन्टरमा लाग्ने शुल्क
उदयपुर । उदयपुरमा आफ्नै सवारी साधनबाट ट्राइल दिन पाउने भएको छ । यातायात व्यवस्था सेवा कार्यालय उदयपुरले एक सूचना प्रकाशित गरि भोली (फागुन ५ गते) देखि लागू हुने गरी आफ्नै सवारी साधनबाट ट्राइल दिन पाउने व्यवस्था गरेको छ । गत पुस ९ गते शुक्रबार नागरिक बहस अनलाइनमा “उदयपुरमा सरकारी ट्राइल सेन्टर बनाउन थाति, निजीलाई पोस्ने नीति, ट्राइल सेन्टरमा दुई पाँग्रेको २७० रुपैया र चार पाँग्रेको ६१० रुपैया तिर्न...

उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका ७ मा मंगलबार विहान १०ः२० बजे करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आफ्नै घरमा विजुली वत्ति बनाउने क्रममा अचानक करेण्ट लागि ६० वर्षिय बल बहादुर लावती घाइते भएका थिए । घाइते लावतीको उपचारको क्रममा चौदण्डीगढी नगर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । लाश आवश्यक कानूनी प्रक्रिया पुरा गरी परिवारलाई जिम्मा लगाएको छ ।

उदयपुरमा टिफर दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाइते

उदयपुरमा टिफर दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाइते
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिकामा भएको टिफर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मंगलबार अन्दाजी साँझ ६ः५० बजेको समयमा उदयपुरगढी गाउँपालिका ७ हाडेवास चिउरीवास स्थित बाधखोर–कोल्टे भित्रि सडक खण्डमा नेपालटारबाट कोल्टे तर्फ बालुवा गिट्टी बोकेर जादै गरेको पावित्रा निर्माण सेवा कम्पनीको स १ क १९० नं.को टिफर अचानक ब्रेक फेल भई दुर्घटना भएको थियो । सडकबाट अन्दाजी ४० मिटर...

एमसीसीको विरोधमा उदयपुरमा एकीकृत समाजवादी निकट युवा संघको प्रदर्शन

एमसीसीको विरोधमा उदयपुरमा एकीकृत समाजवादी निकट युवा संघको प्रदर्शन
उदयपुर । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता खारेजीको माग गर्दै आइतबार उदयपुरमा नेकपा एकीकृत समाजवादीका भातृ संगठन युवा संघ नेपालले प्रदर्शन गरेका छन् ।उदयपुरको सदरमुकाम गाईघाटमा नेकपा एस त्रियुगा नगर कमिटीको कार्यालयबाट भएको प्रदर्शनमा सहभागीहरुले ‘एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौं, ‘एमसीसी खारेज गरौं, गो ब्याक एमसीसी’, लगायतका नारा लेखिएका प्लेका...

गाईघाटमा विद्युत सर्ट भई आगलागी, तीन पसल जल्दा ८० लाख बढीको क्षति

गाईघाटमा विद्युत सर्ट भई आगलागी, तीन पसल जल्दा ८० लाख बढीको क्षति
उदयपुर । उदयपुरमा शनिबार राति भिसन आगलागी भएको छ । त्रियुगा नगरपालिका १२ ग्रीनसिटी पार्टी प्यालेस दक्षिण तर्फ बाबुराजा प्रजापतिको जग्गामा रहेको टिनको सटर भएको भुइँ तले घरमा अन्दाजी राति १ः३० बजे विद्युत सर्ट भएर आगलागी भएको छ । आगलागीबाट चार जनाको घरमा भएका सम्पूर्ण सामान सहित ८० लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गर्न सकिने प्रहरीले जनाएको छ । त्रियुगा नगरपालका १२ का मदन साहको चार वटा ...

पशुपती चौधरीको नेतृत्वमा ९१ सदस्यीय अनेम संघ (समाजवादी) उदयपुरको जिल्ला कमिटी गठन (नामावली सहित)

पशुपती चौधरीको नेतृत्वमा ९१ सदस्यीय अनेम संघ (समाजवादी) उदयपुरको जिल्ला कमिटी गठन (नामावली सहित)
उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला संघ (समाजवादी) उदयपुरको अध्यक्षमा पशुपती चौधरी चयन हुनु भएको छ । संघको शनिबार गाईघाटमा भएको भेलाले चौधरीको अध्यक्षतामा ९१ सदस्य जिल्ला कमिटी चयन गरेको हो । कमिटीको वरिष्ठ उपाध्यक्षमा देबीमाया कटुवाल र उपाध्यक्षमा भगवती कार्की र साबित्रा दनुवार, सचिवमा उष्मा राई, सह सचिवमा बिमला कार्की र कोषाध्यक्षमा शकुन्तला बिक रहनु भएको छ ...

उदयपुरमा ५१ हजार ६ सय बढी मतदाता थपियो, कुन स्थानीय तहमा कति छन् मतदाता ?

उदयपुरमा ५१ हजार ६ सय बढी मतदाता थपियो, कुन स्थानीय तहमा कति छन् मतदाता ?
सुखिलाल चौधरी, उदयपुर । उदयपुरमा ५१ हजार ६ सय ७९ जना मतदाता थपिएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उदयपुरमा ५१ हजार ६ सय ७९ जना मतदान गर्न सहभागी हुने भएका हुन् । उदयपुरको चार नगरपालिका र चार गाउँपालिका गरी पुरुष मतदाताको संख्या १ लाख १५ हजार नौ सय ५१ जना र महिला मतदाताको संख्या १ लाख ६ हजार दुई सय १९ जना गरी २ लाख २७ हजार १ सय ७० मतदाता पुगेको छ । २०७४ सालको निर्वाचनमा १ लाख ७...

उदयपुरगढीको नागबेलीमा जन्ती बोकेको ट्याक्टर दुर्घटनामा एकको मृत्यु, १९ जना घाइते

उदयपुरगढीको नागबेलीमा जन्ती बोकेको ट्याक्टर दुर्घटनामा एकको मृत्यु, १९ जना घाइते
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका ७ नागबेली स्थित मदन भण्डारी राजमार्गमा विहान ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका १६ रातापानीबाट उदयपुरगढी नेपालटार तर्फ विहेको जन्ती बोकेर जाँदै गरेको प्र. २–०१–००१ त १०९६ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो । दुर्घटनामा त्रियुगा नगरपालिका १४ का १९ वर्षिय मिलन मग्रातीको घटना स्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी १...