उदयपुरका सवारी दुर्घटनामा थप १ जनाको मृत्यु
उदयपुर — उदयपुरमा स्कुल बस र अटो ठोक्किँदा तीन जनाको ज्यान गएको छ ।
सोमबार विहान अन्दाजी ९ः४५ बजेको समयमा बेलका नगरपालिका ५ जहडा स्थितमा सुपाडेबाट लालबजार तर्फ आँउदै गरेको को.प्र.०५–००१ ह ०६१३ न. को अटो र विपरीत दिशाबाट जाँदै गरेको को १ ख ३५१६ नं. को सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बस एक आपसमा ठक्कर खाई दुर्घटना परेको थियो ।
अरू दुई जना घाइते भएका छन् ।
उनीहरूलाई उपचारका लागि तत्काल बीपी कोइरा...












