नेकपा एस त्रियुगा नगर कमिटीले बुझायो मेयर र उपमेयरलाई ध्यानाकर्षण पत्र (ध्यानाकर्षण पत्र सहित)
उदयपुर । नेकपा एकिकृत समाजवादी त्रियुगा नगर कमिटीले त्रियुगा नगरपालिकाका मेयर र उपमेयरलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । ध्यानाकर्षण पत्र त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत र उपमेयर महेश्वरी राईलाई एकमुष्ट रुपमा बुझाएका छन् ।
आर्थिक वर्ष २०८१÷२०८२ यस नगरपालिकाभित्र सञ्चालन हुने विकास निर्माणका योजनाहरु एकपक्षीय एकलौटी र राजनीतिक पूर्वाग्रह र प्रतिशोधपूर्ण रुपमा ल्याउन खोजेको भन्दै माग तथा ध्य...