रिता राउतकाे नयाँ तिज गीत ” तिजमै नाचिन्छ, कम्मर भाँचिन्छ” सार्वजनिक (भिडियाे सहित)

रिता राउतकाे नयाँ तिज गीत ” तिजमै नाचिन्छ, कम्मर भाँचिन्छ” सार्वजनिक (भिडियाे सहित)
इटहरी /  नव गायिका रिता राउतकाे नयाँ तिज गीत " तिजमै नाचिन्छ, कम्मर भाँचिन्छ" सार्वजानिक भएकाे छ । सुरेशचन्द्र दाहालकाे शब्द रचना , राजन क्षेत्रीकाे संगित, बिनाेद बाजरालीकाे एरेन्ज रहेकाे उक्त गित पूर्वेली इन्टरटेनमेन्ट मार्फत सार्वजनिक भएकाे हाे । बसन्त बस्नेतकाे निर्देशन, बिशाल श्रेष्ठकाे सम्पादन रहेकाे उक्त गितमा रूपा थापाकाे अभिनय रहेकाे छ । उक्त गित माेरङ सुन्दरहरैचा  स्थित नयाँ...

टुहुरी छोरीकाे  कथामा आधारित गीत ‘म टुहुरी’  सार्वजनिक (भिडियाे सहित)

टुहुरी छोरीकाे  कथामा आधारित गीत ‘म टुहुरी’  सार्वजनिक (भिडियाे सहित)
इटहरी / रमा अधिकारीको ‘म टुहुरी’ गीत सार्वजनिक भएको छ । आमा बाबु गुमाएर टुहुराे बनेका छाेरा-छारीकाे कथामा आधारित गीत पूर्वेली इन्टरटेनमेन्ट युट्युब च्यानल च्यानल मार्फत उक्त गित सार्वजनिक भएको हो । राजन क्षेत्रीको शब्द सङ्गीतमा निर्माण गरिएको उक्त गीतमा रमा अधिकारीको स्वर रहेको छ । उक्त गीतमा आमा बाबु गुमाएपछि एउटी छोरीले पाएको दुःख र गरेको सङ्घर्षलाई देखाउन खोजिएको छ । उक्त गीतमा रमा अधिकारी, य...

यस्तो छ सिंहेश्वर गुप्ताको मैथिली गीत ‘‘दिल हमार दिवाना’’ युटुवमा (भिडियो सहित)

यस्तो छ सिंहेश्वर गुप्ताको मैथिली गीत ‘‘दिल हमार दिवाना’’ युटुवमा (भिडियो सहित)
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट कर्मथलो बनाउँदै आइरहेका सिंहेश्वर गुप्ताले आफ्नो पहिलो गीत सार्वजनिक गरेका छन् ।मैथिली गीतका चर्चित गायक मनोज भोलेको स्वरमा ‘दिल हमार दिवान’ बोलको गीत युटुवमा हेर्न सकिन्छ । गीतमा शब्द गुप्ताकै रहेको छ । म्युजिक भिडियोमा अभिनय लजिना सुवेदी र गुप्ता आफैले गरेका छन् । म्युजिक भिडियोको निर्देशन राजु राजदेव चौधरीले गरेका छन् । म्युजिक रोहित र प्रमोदको रहेको छ भने क...

नयाँ थारु गीत ‘जय हो माघी’ को म्युजिक भिडियो सार्वजनिक

नयाँ थारु गीत ‘जय हो माघी’ को म्युजिक भिडियो सार्वजनिक
उदयपुर । मलिथम थारु समाज उदयपुरको प्रस्तुती ‘जय हो माघी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सगरमाथा मिडिया एण्ड इन्टरटेनमेन्टको अफिसियल युटुव च्यानलबाट शनिबार एक औपचारिक कार्यक्रम विच सार्वजनिक भएको हो । गीतको शब्द र संगित भगवानी चौधरी (भिभास) को रहेको छ । थारु समुदायकी चर्चित गायिका अनु चौधरी, गायकहरु आरसी चौधरी, भिभास चौधरी, विजय चौधरीको स्वर रहेको छ । जनक चौधरीको निर्देशन, सुमन तामा...

सुवास नेम्वाङको भाइरल भिडियो : ‘संविधानमा मध्यावधि चुनावको व्यवस्था नै छैन्,५ वर्षमा मात्रै चुनाव हुन्छ’

सुवास नेम्वाङको भाइरल भिडियो : ‘संविधानमा मध्यावधि चुनावको व्यवस्था नै छैन्,५ वर्षमा मात्रै चुनाव हुन्छ’
काठमाडौं । संविधानसभाका अध्यक्ष एवं सत्तारुढ नेकपा (ओली समूह) का नेता सुवासचन्द्र नेम्वाङको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । प्रधानमन्त्रीलाई रीस उठ्यो भन्दैमा संसद विघटन गर्न नपाउने र मध्यावधि चुनावको व्यवस्था नै संविधानले नगरेको नेम्वाङले सो भिडियोमा बताएका छन् । भिडियोमा नेम्वाङले भनेका छन्, ‘रीस उठ्यो भन्दैमा प्रधानमन्त्रीले संसद भंग गर्ने व्यवस्था हामीले हटायौं । अहिले प्रधानमन्त्...

प्रदीप चौधरीको निर्देशनमा ‘घुइम घुइमके ताकेबालीके’ गीतको भिडियो सार्वजनिक

प्रदीप चौधरीको निर्देशनमा ‘घुइम घुइमके ताकेबालीके’ गीतको भिडियो सार्वजनिक
काठमाडौंँ । नाटक लेखन, निर्देशन तथा अभिनय गर्दै आएका प्रदीपकुमार चौधरी’ पीकेडन’ले थारु भाषाको गीत तथा म्‍युजिक भिडियो निर्देशनमा पाइला चालेका छन्। पुर्वी थारु भाषामा ‘घुइम घुइमके ताकेबालीके, पछा पछा ज्‍याम लागैये’ गीतको म्‍युजिक भिडियोमार्फत निर्देशन सुरु गरेका हुन। आइतबार देवदत क्रिएशन मार्फत नयाँ गीतको म्‍युजिक भिडियो सार्वजनिक गर्दै उनले अब थारु भाषामा थारुको संस्कार र संस्कृति झल्कने गीत...

नेपाल लोकस्टार सेकेण्ड रनरअप “बिनोद दनुवार”को ‘माया कहिले पुरानो हुदैन’ गीत युटुवमा (भिडियो सहित)

नेपाल लोकस्टार सेकेण्ड रनरअप “बिनोद दनुवार”को ‘माया कहिले पुरानो हुदैन’ गीत युटुवमा (भिडियो सहित)
उदयपुर । नेपाल लोकस्टार सेकेण्ड रनरअप “बिनोद दनुवार”को अर्को गीत ‘माया कहिले पुरानो हुदैन’ युटुवमा सार्वजनिक भएको छ । मोडेल “शसिकला राई” र बिनोद दनुवारको आवाजमा रहेको ‘माया कहिले पुरानो हुदैन’ बोलको गीत सार्बजनिक भएको हो । शब्द-लय-स्वर विनोद दनुवारकै यो गीत “बिनोद दनुवार अफिसियल” युट्युब च्यानलबाट सहजै हेर्न सकिने छ । पारीबारिक माया र बाध्यात्मक परिबेश अनि बिछोडको बियोगलाई छर्लङ्ग देखाउन खोजिएको ...

नेकपा उपाध्यक्ष वामदेव गौतमको रचना ‘प्राणभन्दा प्यारो नेपाल’ गीत युटुवमा सार्वजनिक

नेकपा उपाध्यक्ष वामदेव गौतमको रचना ‘प्राणभन्दा प्यारो नेपाल’ गीत युटुवमा सार्वजनिक
काठमाडौं । यो मुक्त भूमि, यो ज्ञान भूमि, हो बुद्ध भूमि नेपाल लम्किरहोस्, चम्किरहोस्, प्यारो देश नेपाल जय, जय, जय, जय, प्राणभन्दा प्यारो नेपाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले रचना गरेको गीतको भिडिओ शुक्रबार सार्वजनिक भएको छ। गीतकार गौतमले २०६३ सालमै लेखेको उक्त गीतको भिडिओ सार्वजनिक गरिएको त्यसका संगीतकार शम्भुजित बाँस्कोटाले बताए। राष्ट्रप्रेम र राष्ट्रभाव झ...

बेलका नगरपालिकामा भ्रष्टचार विरुद्धको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन, चार जना बढी घाइते (भिडियोसहित)

बेलका नगरपालिकामा भ्रष्टचार विरुद्धको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन, चार जना बढी घाइते (भिडियोसहित)
उदयपुर । उदयपुरको बेलका नगरपालिकामा भएको भ्रष्टचार विरुद्धको शान्तिपूर्ण आन्दोलनमा आइतबार प्रहरीले दमन गरेको छ । भ्रष्टचार बढ्यो, छानविन गरी पाउँ भन्दै गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले प्रर्दशनकारीमाथि अन्धाधुन्ध लाठी चार्ज गरेको छ । https://www.facebook.com/1828150850557308/videos/312739389870172/?t=0 केही दिन अघि बेलका नगरपालिकाका उपमेयर राजकुमारी चौधरीले फेसबुक स्टाट्स लेखि नगरपालिकाम...

गायक प्रेम सेन्चुरीको “परदेशले मलाई रुवायो” गीतले चर्चा बटुल्दै

गायक प्रेम सेन्चुरीको “परदेशले मलाई रुवायो” गीतले चर्चा बटुल्दै
काठमाडौं । भविश्यका सुनौला सपना बुन्दै लाखौं नेपालीहरु आफ्नो जन्मभूमिबाट टाढा बसेर कठिन पलहरु गुजार्दै गरेको परदेशको कथा पिडा आफ्नै छ । हाल दुई दशकदेखि अमेरिकाको न्यूयोर्कलाई कर्मभूमि बनाई सुख, दुःख, तिता मिठा अनुभग संगाल्दै, तिरको विझाई र घोचाई सहदै, उकाली ओरालीको बावजुत यस्तै यथार्थ कथामा आधारित गायक प्रेम सेन्चुरीको आफ्नै शब्द, संगीत र स्वरको नयाँ गीत “परदेशले मलाई रुवायो”बोलको गीत सार्वजनिक भए...