कोरोन भाइरस संक्रमित संख्या १ हजार ४२ पुग्यो, नयाँ संक्रमित १५६ जना
काठमाडौँ । नेपालमा कोरोना भाइरसको कुल संक्रमित संख्या हजार नाघेको छ।
नेपालमा बिहीबार थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार दैलेखमा ८, कैलालीमा २,दार्चुलामा १,स्याङ्जामा ३, नवलपुरमा १, धनुषामा २९, महोत्तरीमा १७, सप्तरीमा १४, मकवानपुरमा १, बर्दियामा ३, बाँकेमा १, झापामा २५, सर्लाहीमा ७, सिरहामा ६, रौतहटमा २०, दोलखामा २, सोलुखम्बुमा १, बझाङमा १ र सुर्खे...












