उदयपुरमा ५१ हजार ६ सय बढी मतदाता थपियो, कुन स्थानीय तहमा कति छन् मतदाता ?

उदयपुरमा ५१ हजार ६ सय बढी मतदाता थपियो, कुन स्थानीय तहमा कति छन् मतदाता ?
सुखिलाल चौधरी, उदयपुर । उदयपुरमा ५१ हजार ६ सय ७९ जना मतदाता थपिएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उदयपुरमा ५१ हजार ६ सय ७९ जना मतदान गर्न सहभागी हुने भएका हुन् । उदयपुरको चार नगरपालिका र चार गाउँपालिका गरी पुरुष मतदाताको संख्या १ लाख १५ हजार नौ सय ५१ जना र महिला मतदाताको संख्या १ लाख ६ हजार दुई सय १९ जना गरी २ लाख २७ हजार १ सय ७० मतदाता पुगेको छ । २०७४ सालको निर्वाचनमा १ लाख ७...

उदयपुरगढीको नागबेलीमा जन्ती बोकेको ट्याक्टर दुर्घटनामा एकको मृत्यु, १९ जना घाइते

उदयपुरगढीको नागबेलीमा जन्ती बोकेको ट्याक्टर दुर्घटनामा एकको मृत्यु, १९ जना घाइते
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका ७ नागबेली स्थित मदन भण्डारी राजमार्गमा विहान ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका १६ रातापानीबाट उदयपुरगढी नेपालटार तर्फ विहेको जन्ती बोकेर जाँदै गरेको प्र. २–०१–००१ त १०९६ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो । दुर्घटनामा त्रियुगा नगरपालिका १४ का १९ वर्षिय मिलन मग्रातीको घटना स्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी १...

उदयपुरगढीमा दुई दिवसीय पशुपंक्षी पालन तथा रोग नियन्त्रण सम्बन्धि तालिम सम्पन्न

उदयपुरगढीमा दुई दिवसीय पशुपंक्षी पालन तथा रोग नियन्त्रण सम्बन्धि तालिम सम्पन्न
उदयपुर । उदयपुरगढी गाउँपालिका वडा नं. १ मा दुई दिने व्यवसायी पशुपंछी पालन तथा पशुमा लाग्ने रोग नियन्त्रण सम्बन्धि तालिम सम्पन्न भएको छ । उदयपुरगढी गाउँपालिका पशु पंक्षी विकास शाखाको आयोजनामा दुई दिने व्यवसायी पशुपंछी पालन तथा रोग नियन्त्रण सम्बन्धि तालिम सम्पन्न भएको हो । तालिममा १७ महिला र १३ पुरुष गरी ३० जनाको सक्रिय सहभागिता रहेको पशुपंक्षी विकास शाखा प्रमुख शेखर कार्कीले जानकारी दिए । उनका अन...

पौडी खेल्ने क्रममा बेपत्ता युवाको शव १० दिनपछि फेला

पौडी खेल्ने क्रममा बेपत्ता युवाको शव १० दिनपछि फेला
उदयपुर / उदयपुरको कटारी नगरपालिका–४ कटारी बजारका २७ वर्षीय रवीन तामाङको शव फेला परेको छ । सुनकोसी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तामाङको शव घटनास्थलबाट करिब १६ किलोमिटर तल कटारी नगरपालिका– १४ घुर्मी नजिक फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए । गत १५ माघमा सिन्धुलीको फिक्कल गाउँपालिका–४ खार्साङस्थित सुनकोसी नदीमा पौडी खे...

आज श्रीपञ्चमी, सरस्वतीको पूजा–आराधना गरिँदै

आज श्रीपञ्चमी, सरस्वतीको पूजा–आराधना गरिँदै
उदयपुर । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या ...

एक महिना भित्रमा स्थानीय तहको निर्वाचन मिति घोषणा हुने : परराष्ट्र मन्त्री खड्का

एक महिना भित्रमा स्थानीय तहको निर्वाचन मिति घोषणा हुने : परराष्ट्र मन्त्री खड्का
उदयपुर । एक महिना भित्रमा स्थानीय तहको निर्वाचन मिति घोषणा हुने परराष्ट्रमन्त्री डा. नारायण खड्काले बताउनु भएको छ । शनिबार गृह जिल्ला उदयपुरको चौदण्डीगढी नगरपालिकाको नयाँ प्रशासकिय भवन र १५ शैयाको आधारभुत अस्पातालको शिल्यानास गर्दै मन्त्री खड्काले यस्तो बताउनु भएको हो । कसैको दवावमा नभएर राज्यका ऐन नियम अनुसार तीनै तहको निर्वाचनको मिति घोषणा गर्ने सरकार तयार रहेको बताउनु भयो । निर्वाचनको बिषयमा स...

त्रियुगा उद्योग वाणिज्य संघको बैंकिङ कारोबार र संस्था नविकरण नगर्न अदालतको आदेश

त्रियुगा उद्योग वाणिज्य संघको  बैंकिङ कारोबार र संस्था नविकरण नगर्न अदालतको आदेश
उदयपुर । त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका अध्यक्ष गजेन्द्र कुमार भगतलाई विधान विपरित कारबाही गरेपछि संघको विवाद उत्कर्षमा पुगेको छ । त्रियुगा उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय, अध्यक्ष गजेन्द्र कुमार भगत र उपाध्यक्ष रमेश विश्वकर्मा विचको मुद्धा मामिलाले संघ चरम विवादमा परेको छ । संघको विरुद्ध अहिले पनि जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालत गरी आधा दर्जन बढी मुद्धाहरु विचारधिन अवस...

उदयपुरको लिम्चुङबुङमा हिमपात

उदयपुरको लिम्चुङबुङमा हिमपात
उदयपुर । लिम्चुङबुङ गाउँपालिका उदयपुरमा शुक्रबार हिमापात भएको छ । गाउँपालिकाको वडा नं. ३ नगरे, एभरेष्ट भ्यू–टप (दोबाटे) र माझखर्कमा हिउ परेको हो । हिउ परेपछि पालिका भरिनै अत्याधिक चिसो बढ्नुका साथै जनजीवन अस्तव्यस्त समेत बनेको गाउँपालिका अध्यक्ष मेजर कुमार राई बताए । तर, हिउ पर्नु प्राकृतिक प्रक्रिया र पर्यटनसँग प्रत्यक्ष जोडिने माध्यम पनि भएकाले पर्यटकले थप अतिरिक्त मनोरञ्जन लिने राईले विश...

बतासेका किसानलाई बाख्रापालन आम्दानीको राम्रो स्रोत बन्दै

बतासेका किसानलाई बाख्रापालन आम्दानीको राम्रो स्रोत बन्दै
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका ७ बतासेका किषकहरु व्यावसायिक बाख्रापालनबाट पछिल्लो समयमा राम्रो आम्दानी गर्दै आएका छन । गाँउपालिकाले प्रधानमन्त्री आधुनिकरण परियोजना अन्तरगत बाख्रा पकेट कार्यक्रम संचालन गरेपछि उनीहरुको बाखा पालनबाट मनग्य आम्दानी लिन सफल भएका हुन । विगतमा निर्वाहमुखी बाख्रापालन गर्दै आएका उदयपुरको बतासे गाउँका कृषकहरु अहिले व्यवासायिक बनेका छन । बाबुबाजेका पालादेखि गर्दै आएक...

वन विनाश रोक्न एलपी ग्यासको सिलिण्डर र चुलो वितरण

वन विनाश रोक्न एलपी ग्यासको सिलिण्डर र चुलो वितरण
उदयपुर । दाउराको खपत गर्दा वन विनाश बढ्ने भन्दै उदयपुरको एक सामुदायिक वनले उपभोक्तालाई एलपी ग्यास सिलिण्डर र चुलो वितरण गरेको छ । दाउरा प्रयोग गर्दा दिनदिनै वन जंगल विनाश हुँदै गएको भन्दै चौदण्डीगढी नगरपालिका ८ सालघारी सामुदायिक वन उपभोक्ता समूहका उपभोक्तालाई एलपी ग्यास सिलिण्डर वितरण गरिएको हो । सामुदायिक वन समूहमा आबद्ध उपभोक्तालाई ४ लाख खर्चेर ४३ घरधुरी उपभोक्तालाई एलपी ग्यासको सिलिण्डर वितरण ...