पशुपती चौधरीको नेतृत्वमा ९१ सदस्यीय अनेम संघ (समाजवादी) उदयपुरको जिल्ला कमिटी गठन (नामावली सहित)
उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला संघ (समाजवादी) उदयपुरको अध्यक्षमा पशुपती चौधरी चयन हुनु भएको छ । संघको शनिबार गाईघाटमा भएको भेलाले चौधरीको अध्यक्षतामा ९१ सदस्य जिल्ला कमिटी चयन गरेको हो ।
कमिटीको वरिष्ठ उपाध्यक्षमा देबीमाया कटुवाल र उपाध्यक्षमा भगवती कार्की र साबित्रा दनुवार, सचिवमा उष्मा राई, सह सचिवमा बिमला कार्की र कोषाध्यक्षमा शकुन्तला बिक रहनु भएको छ ...













