समृद्धका लागि गोठ देखि ओठ सम्म स्वच्छ दुग्ध उत्पादन गर्नु पर्नेमा जोड
उदयपुर, त्रियुगा नगरपालिकाको नगर प्रमुख बलदेव चौधरीले दुग्ध उत्पादन गरेर बिक्रि गर्नु भन्दा त्यसलाई प्रशोधन गर्न सके किसानले राम्रो मुल्या पाउने बताए । दुग्ध उत्पादन गर्ने किसानहरुको लागि नगरपालिकाले चिलिङ्ग भ्याट स्थापना गर्न लागेको जानकारी दिए ।
त्रियुगा नगरपालिका– १० बोक्से बाँसबारीस्थित किसान डेरीको भवन शिल्यान्यास गर्दै शुक्रवार नगर प्रमुख चौधरीले सो बताएका हुन । नगरलाई समृद्ध बनाउन प्रत्येक...












