‘भ्यालेन्टाइन डे’ लाई यादगार बनाउने ७ टिप्स
काठमाडौं । आज १४ फेब्रुअरी अर्थात प्रणय दिवस विश्वभर आपसमा प्रेम–सद्भाव साटासाट गरी मनाइँदैछ ।
प्रणय दिवसको अवसरमा आ–आफ्ना प्रेमी–प्रेमिकालाई विभिन्न उपहार प्रदान गरी प्रेम–सद्भाव साटासाट गर्ने प्रचलन रहेको छ । विशेषगरी यस दिवसमा गुलाफको फूल उपहार दिएर प्रेम आदान प्रदान गर्ने गरिएको छ । युवा पुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा नयाँ प्रेमी–प्रेमीकाले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा पनि...









