उदयपुरको गाईघाटमै सुविधा सम्पन्न सगरमाथा मल्टिस्पेशालिटी हस्पिटल सञ्चालनमा
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा सुविधा सम्पन्न अस्पतालको अभाव भएको समयमा निजी क्षेत्रको लगानीमा सुविधा सम्पन्न सगरमाथा मल्टीस्पेशालिटी हस्पिटल प्रा.लि. आजबाज सञ्चालनमा ल्याइएको छ ।
कडा खाले रोग लागेमा वा कुनै दुर्घटना भएमा उपचारका लागि बिराटनगर धरान काठमाण्डौ लैजानु पर्ने अवस्थाबाट मुक्त हुन र बाहिर लगेर अत्यन्त महंगो उपचार गराउन नपर्ने गरी सगरमाथा मल्टीस्पेशालिटी हस्पिटल सञ्चालनमा ल्याइएको...











