उदयपुरमा ३५ हजार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

उदयपुरमा ३५ हजार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै
उदयपुर / उदयपुरमा ३५ हजार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईदै छ । आज बुधबार र भोली विहिबार भिटामिन ए जन्मेको ६ महिनादेखि ५ वर्ष र जुकाको औषधि (अल्वेन्डाजोल) १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई औषधि खुवाईदै छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले बालबालिकालाई भिटामिन ए खुवाउने कार्यक्रमम सञ्चालन गर्न लागेको हो । शीशुलाई स्वस्थ बनाउन एकैपटक चार सेवा भिटामिन ए, जुकाको औषधि (अल्वेन्डाजोल) पाख...

दिक्क लाग्दैमा के भयो त ? केबल दुई मिनेटमा मुड परिवर्तन गर्न सकिन्छ !

दिक्क लाग्दैमा के भयो त ? केबल दुई मिनेटमा मुड परिवर्तन गर्न सकिन्छ !
कहिले कहिँ लामो समयसम्म एकदम दिक्क लाग्छ । कुनै एउटा घटना, कसैसँगको झगडा, हतारको काम, कसैले गरेको गाली ईत्यादी सम्झना आईरहन्छ । घण्टौंसम्म, कहिले काँहि त केही दिनसम्म पनि नराम्रो महसुस भई रहन्छ । समाधान के त ?, एउटा अभ्यास गरि हेरौँ है त । यदि तपाई उठिरहनु भएको छ भने कतै ठाँउ मिलाएर बस्नुस् । आँखा बन्द गर्नुस् । तपाईलाई दिक्क लाग्ने क्षण सम्झनुस् । हो, सम्झनुस त्यो समय कति तनावमा हुनुहुन्थ्य...

रौतामाई गाउँपालिकामा दुई स्वास्थ्य चौकी भवन निर्माण

रौतामाई गाउँपालिकामा दुई स्वास्थ्य चौकी भवन निर्माण
उदयपुर / उदयपुरको रौतामाई गाउँपालिकामा यसै बर्ष साँढे तीन करोड बढिको लागतमा दुई वटा सुबिधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण भएकाछन् । जिल्लाको दुर्गम क्षेत्रका सर्वसाधरणलाई सेवा दिने उद्देश्यले निर्माण सम्पन्न दुबै स्वास्थ्य चौकी भवनको उद्घाटन प्रदेशनं १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले कात्तिक ९ गते गरेका हुन् । भवन उद्घाटन गर्दै मन्त्री घिमिरेले आवश्यक जनशक्ति र सेवाविस्तारका लागि सक्द...

उदयपुरमा नौं वर्षिय बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक युवक पक्राउ

उदयपुरमा नौं वर्षिय बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक युवक पक्राउ
उदयपुर/उदयपुरमा एक नौं वर्षिय बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । रौतामाई गाँउपालिका–३ रसुवा सालघारीका बालिकालाई सोही गाउँपालिका वडा नं. ६ का २८ वर्षिय डम्बर राईले यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । राईले गत कात्र्तिक ३ गते राति ११ः५५ बजेको सयममा यौन दुव्र्यवहार गरेको पीडितले दिएको उजरीको आधारमा मंगलबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयप...

चिकित्सको सल्लाह : कस्तो मासु खान हुने, कस्तो मासु खान नहुने

चिकित्सको सल्लाह : कस्तो मासु खान हुने, कस्तो मासु खान नहुने
नेपालीको महानपर्व बडादशैँमा आवश्यकताभन्दा निकै धेरै मासु उपभोग हुने गर्दछ । पर्वका नाममा धेरै मासु खाँदा मानिसको स्वास्थ्यमा सामान्यदेखि जटिल खालका रोगको जोखिम हुनसक्ने विज्ञहरुले बताएका छन् । मासुसँगै मदिरा र सुर्तीजन्य पदार्थ सेवनले मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्छ । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका आमाशय तथा पेटको क्यान्सर रोग विशेषज्ञ डा.गंगा सापकोटा पोलेको मासुले आमाश...