सोनु निगम नर्भिक अस्पताल भर्ना
काठमाडौं । भारतीय चर्चित गायक सोनु निगम नर्भिक अस्पताल भर्ना भएका छन् ।
म्यूजिक भिडियो छायाँकनका लागि नेपाल आएका सोनुको स्वास्थ्यमा समस्या देखिएपछि नर्भिकमा भर्ना गरिएको हो । उनको स्वास्थ्य अवस्थाको बारेमा केहि समयपछि जानकारी दिने अस्पतालले बताएको छ ।
आइतबार नेपाल आएका गायक निगम म्यूजिक भिडियो छायाँकनका लागि पोखरामा थिए । पत्नी छोरासहित नेपाल आएका सोनुका स्वास्थ्य अवस्था बिग्रिएपछि नर्भि...







