उदयपुरको हात्तीसुडेमा बोलेरो दुर्घटना चालकको घटना स्थलमै मृत्यु, ७ घाइते
उदयपुर, उदयपुरको कटारी नगरपालिका १० हात्तीसुडेमामा शुक्रबार राति बोलेरो दुर्घटनामा परी चालकको घटना स्थलमै मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । कटारीबाट चिपटार जाने क्रममा हात्तीसुडेमा ग.१ ज ४८८६ नम्बरको बोलेरो दुर्घटना हँुदा चालक तेज बहादुर थापाको घटनास्थलमै मृत्यु भएको हो ।
बोलेरोमा सवार अन्य सात जना घाइते भएका छन । बोलेरो अनियन्त्रित भई रोडबाट करिब २५ मिटर तल खसेको जिल्ला प्रहरी कार्...













