उदयपुर मैनामैनी महोत्सव असफलताको भित्री कुरा
उदयपुर बेलका नगरपालिका वडा–७ ले आयोजना गरेको प्रथम मैनामैनी पर्यटन महोत्सव–२०७५ नराम्ररी असफल भयो । कुनै पनि योजना असफल र असफल हुनुमा आन्तरिक र वाह्य कारणहरुले भूमिका खेलेको हुन्छ । अझ कुशल योजनाकारहरुले कार्यक्रम असफल हुनुमा वाह्य कारणभन्दा आन्तरिक कारणलाई बढी जोड दिएको हुन्छ ।
कार्यक्रम असफल हुनुमा ८० प्रतिशत आन्तरिक र २० प्रतिशत वाह्य कारण हुने मान्यता छ । अर्थात, जुन कार्यक्रम असफल हुन्छ,...












