प्रगतिशील लेखक संघमा भिम बहादुर पौडेल
उदयपुर, प्रगतिशील लेखक संघ उदयपुरको साहित्यिक भेला शनिबार कटारीमा सम्पन्न भएको छ । कटारी नगरपालिकाका उप प्रमुख भिमकुमारी राउतको प्रमुख आथित्यतामा भएको भेलाले भिम बहादुर पौडेलको अध्यक्षतामा समिती गठन गरेको छ ।
कार्यक्रममा अतिथि प्रगतिशिल लेखक संघका राष्ट्रिय परिषद सदस्य हरि कट्टेल, कवि तथा साहित्यकार पुन्य कार्की उदयश्री क्याम्पस प्रमुख मुकेस थापा, कटारी माविका अध्यक्ष हृदय तामाङ, प्रधानाध्यापक बा...










