उदयपुर साईक्लिङ संघको आयोजनामा ‘राईड टु कोशीटप्पु २०७५’ यात्रा हुने

उदयपुर, उदयपुर जिल्लाको पर्यटकिय विकासको लागि ‘राईड टु कोशीटप्पु २०७५’ यात्रा हुने भएको छ । आगामी माघ २५ र २६ गते ‘राईड टु कोशीटप्पु २०७५’ यात्रा हुने भएको छ । जिल्लाको पर्यटन विकासको साथै स्वच्छ वातावरण र स्वस्थ्य समाज निर्माण गर्ने सन्देश सहित साइकल यात्रा हुन लागेको साइकल संघ उदयपुरका अध्यक्ष जितु रोइलाले जानकारी दिए । ‘स्वास्थ्य, पर्यावरण र पर्यटन संगसंगै’ भन्ने नाराका साथ उदयपुर जिल्ला साईक्...

माघे संक्रान्तिसंगै बजारमा बढ्यो तरुल र सखरखण्डको व्यापार

माघे संक्रान्तिसंगै बजारमा बढ्यो तरुल र सखरखण्डको व्यापार
उदयपुर, माघे संक्रान्तिको चहल पलह बजारमा निकै बढेको छ । माघे संक्रान्तिको प्रयाय बनेको तरुलको व्यापार बढेको छ । स्थानिय बजारमा तरुल र सखरखण्डको व्यापार ह्वात्तै बढेको छ । अरु समयमा गाईघाटका बजारहरुमा किन्न खोज्दा पनि पाउन मुस्कील पर्ने सिमल तरुल, स्कूसका जरा, वन तरुल, हात्तीपाइले तरुल, पानी तरुल, सखरखण्ड लगायत माघे संक्रान्ति आएसंगै बजारका चोक चोकमा बेच्नको लागि प्रसस्त राखेको देखिएको छ । बजारका...

राज्यले घोषणा गरेको सेवा सुविधा जेष्ठ नागरिकद्वारा कार्यान्वयनको माग

उदयपुर, सामाजिक प्रेरणा जगाउन नसक्दा जेष्ठ नागरिकहरु अझै अपहेलित भएर बस्न बाध्य भएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । त्रियुगा नगरपालिकाले आईतबार सदरमुकाम गाईघाटमा आयोजना गरेको जेष्ठ नागरिक सम्बन्धि सरोकारवाला विच अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले राज्यले सम्मान गरेपनि समाजको दृष्टिकोणमा परिवर्तन गर्न नसकिएको बताए । उनीहरुले जेष्ठ नागरिकहरुलाई यातायातका साधन, स्वास्थ्य लगायत अन्य क्षेत्...

सिरहामा वडाध्यक्ष नै अवैध सुन सहित पक्राउ

सिरहामा वडाध्यक्ष नै अवैध सुन सहित पक्राउ
सिरहा, सिरहामा वडाध्यक्ष अवैध सुन सुन सहित पक्राउ परेका छन् । सशस्त्र प्रहरीले लहान नगरपालिका–१९ का वडाध्यक्ष मोहम्मद हकिम अवैध सुन सहित ६ जनालाई पौने दुई केजी काँचो सुन सहित पक्राउ गरेको हो । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिराहाको घुर्मीघाटबाट शनिवार उनीहरूलाई सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिराहाले सुन सहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा मोहम्मद अमिरुल, मोहम्मद रियाज राइन, मोहम्...

कटारीमा मेडिकल कलेज स्थापना गर्ने तेस्रो नगर सभाको निर्णय

उदयपुर, ग्रामिण क्षेत्रमा पनि सरकारी मेडिकल कलेज स्थापना गर्नु माग उठेको बेला उदयपुरको कटारी नगरपालिकाले कटारी क्षेत्रमा मेडिकल कलेज स्थापना गर्न माग गर्ने निर्णय गरेको छ । कटारी नगरपालिकाको सम्पन्न तेश्रो नगर सभाले कटारी क्षेत्रमा मेडिकल कलेज स्थापना गर्नेको लागि चिकित्सा अध्ययन संस्थान र स्वास्थ्य मन्त्रालयसँग माग गर्ने निर्णय गरेको हो । सरकारले कटारीमा मेडिकल कलेज खोल्ने निर्णय गरे आवश्यक जग्ग...

महिला सशक्तिकरण स्रोतको साधारणसभा सम्पन्न

महिला सशक्तिकरण स्रोतको साधारणसभा सम्पन्न
उर्मिला दनुवार, उदयपुर, समान्ता र शशक्तिकरणको लागि हाम्रो अभियानू भन्ने मुल नाराका साथ शनिबार रेडियो उदयपुरको मातृ सस्था महिला सशक्तिकरण स्रोत केन्द्रको १० औ साधारणसभा सम्पन्न भएको छ । उदयपुको त्रियुगा नगरपालिका ९ राजाबासको ओरेक नेपालको भबनमा रेडियो उदयपुरको मातृ सस्था महिला सशक्तिकरण स्रोत केन्द्रको १० औ साधारणसभा सम्पन्न भएको हो । समाजका हरेक क्षेत्रमा बराबरीको हैसियत हुने महिलाहरुलाई बिभिन्न क...

त्रियुगा जनता बहुमुखी क्याम्पसद्वारा अन्तर्राष्ट्रिय स्तरको माप दण्ड पुरा, अब्बलको प्रमाणपत्र प्राप्त (फोटो फिचर)

त्रियुगा जनता बहुमुखी क्याम्पसद्वारा अन्तर्राष्ट्रिय स्तरको माप दण्ड पुरा, अब्बलको प्रमाणपत्र प्राप्त (फोटो फिचर)
उदयपुर, उदयपुरको एक शैक्षिक संस्था अन्तर्राष्ट्रिय स्तरको माप दण्ड पुरा गर्न सफल भएको छ । बिश्व बिद्यालय अनुदान आयोगले उदयपुरको त्रियुगा जनता बहुमुखि क्याम्पस मोतिगडालाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाण–पत्र/QAA Certificate प्राप्त गर्न सफल भएको भन्दै प्रमाण पत्र दिएको छ। देश भरको कुल १ हजार चार सय क्याम्पसहरु मध्ये ३० वटा क्यापम्सले मात्र यस्तो गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाण–पत...

नमुना महिला बचत तथा ऋण सहकारी संस्थाको १६ औ वार्षिक साधारण सभा सम्पन्न

उर्मिला दनुवार, नमूना महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उदयपुरको त्रियुगा नगरपालिका ५ देउरीमा रहेको नमूना महिला बचत तथा ऋण सहकारी संस्था सञ्चालन भएको १५ औं वर्ष पूरा गरी १६ औं बर्षमा प्रवेश गरेको छ । कार्यक्रममा नमुना महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गायत्रा ढुङ्गानाले वार्षिक प्रगति प्रतिवेदन तथा खर्चको आय व्यय प्रस्तुत गरेकी थिईन् । संस्...

नागरिक समाचार प्रभाव : प्रयोगमा आए निर्माण गरिएका बजारका घर टहरा, नगर प्रमुखले गरे हाट बजारको उद्घाटन (फोटो फिचर सहित)

नागरिक समाचार प्रभाव : प्रयोगमा आए निर्माण गरिएका बजारका घर टहरा, नगर प्रमुखले गरे हाट बजारको उद्घाटन (फोटो फिचर सहित)
डिएन चौधरी, उर्मिला दनुवार, उदयपुर, उदयपुरको त्रियुगा नगरपालिका ९ स्थित राजाबासमा लाग्ने राजाबास पुल चौक साप्ताहिक हाट बजार संचालनमा आएको छ । “साप्ताहिक हाट बजार सडकमै, निर्माण गरिएका घर टहरा खाली” शिर्षकको समाचार नागरिक बहस डट कम अनलाइनमा पुस २१ गते प्रकाशनमा आएपछि सरोकारवाला निकायको ध्यानकषर्ण भई विधिवत रुपमा शुक्रबार त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बजारको उद्घाटन गरेका छन् । बजारलाई उद...

बेलकामा भरुवा बन्दुक सहित राई पक्राउ

बेलकामा भरुवा बन्दुक सहित राई पक्राउ
उदयपुर, उदयपुरमा एक व्यक्ति अवैध हतियार सहित पक्राउ परेका छन् । जिल्लाको बेलका नगरपालिका ८ मा बस्दै आएका सुनसरी बराहा नगरपालिका ८ किरात चोकका ३७ वर्षीय राजु राईलाई भरुवा बन्दुक एक थान सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लुकिछिपी बसेका राईलाई सोही ठाउँस्थित बारीको खरको थुप्रोमा लुकाई राखेको अवस्थामा उक्त भरुवा बन्दुक फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गर...