त्रियुगामा काँग्रेसका पूर्व नगर सभापति सहित दुई दर्जन सक्रिय सदस्य नेकपा एसमा प्रवेश
उदयपुर । स्थानीय तह निर्वाचन २०७९ को चुनावी अभियानमा शनिबार त्रियुगा नगरपालिका ५ का पूर्व वडाध्यक्ष तथा नेपाली काँग्रेसका क्षेत्रिय सभापति सहित दुई दर्जन कार्यकर्ता नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् ।
नेपाली काँग्रेसका सक्रिय सदस्य तथा क्षेत्रिय प्रतिनिधि ताराकान्त चौधरी सहित दुई दर्जन काँग्रसी कार्याकर्ता नेकपा एस प्रवेश गरेका हुन् । ताराकान्त चौधरी नेपाली काँग्रेसका पूर्व नगर सभापति पनि हु...













