म नेकपा एसबाट उम्मेदबार भएको हुँ, एमालेको होइन : प्रथम लाल चौधरी
उदयपुर । आउँदो बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि नेकपा एकीकृत समाजवादीबाट त्रियुगा नगरपालिका १२ बाट वडा सदस्यको उम्मेदबार बनेको निवर्तमान वडा सदस्य प्रथम लाल चौधरीले एक विज्ञप्ती मार्फत जनाएको छ ।
सोमबार चौधरीले एक विज्ञप्तीमार्फत आफु नेकपा एमालेबाट नभएर नेकपा एसबाट वडा सदस्यको उम्मेदबार भएको जनाएको छ । उनको विज्ञप्तीमा, ‘मेरो नाम उल्लेख गरी सामाजिक संजालमा मेरो प्यारो पार्टी नेकपा एक...













