उदयपुर सेवा समाज दक्षिण कोरिया – एक चिनारी
उदयपुर सेवा समाज दक्षिण कोरिया छोटो समयमा कोरियामा स्थापित क्षेत्रिय सामाजिक संस्थाको नाम हो । स्थापनाको दुई वर्ष भित्र यहाँ रहेका विभिन्न संघ संस्थाहरुसंग हातेमालो गर्दै आफुलाई परिचित र लोकप्रिय बनाउन सफल यो संस्था सन् २०१६ को शुरुवातताका ६ जनाको भाईबर ग्रुपबाट जन्मेको थियो । “ कोरियामा उदयपुरे साथीहरु’ नाम राखिएको भाईबरमा एकपछि अर्को उदयपुरेहरुलाई निरन्तर जोड्ने जोडाउने कामसंगै आकारमा संख्या...













