त्रियुगा नगरपालिका ५ खारखोलीका सिंगो गाउँ नै संयुक्त गठबन्धनमा प्रवेश
उदयपुर । स्थानीय तह निर्वाचन २०७९ को चुनावी अभियानमा त्रियुगा नगरपालिका ५ खारखोलीका नेपाली काँग्रेस र नेकपा एमाले पार्टी परित्याग गरी सिंगो गाउँ नै नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनमा प्रवेश गरेका छन् ।
चुरे पारीको गाउँको रुपमा विकास नेपाली काँग्रेसले साथ नदिएको भन्दै नेपाली काँग्रेस र नेकपा एमाले परित्याग गरि १०५ जना सिंगो गाउँ नै संयुक्त गठबन्धनमा प्रवेश गरेको हो ।...













