जनतासंग मेयर कार्यक्रममा ७ सय ७९ ले निःशुल्क स्वास्थ्य सेवा पाए
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाद्वारा जनतासँग मेयर कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य शिविरमा ७ सय ७९ सेवाग्राहीले सेवा पाएका छन् । त्रियुगा नगरपालिकाको आयोजनामा जेष्ठ नागरिक, महिला तथा किशोरी र बालबालिकाहरुको निःशुल्क स्वास्थ्य शिविरमा वडा नं. १ मा २ सय पाँच जना र वडा नं. २ मा ५ सय ७४ जनाले सेवा पाएका छन् ।
शनिबार भएको वडा नं. २ स्थित मोथियाही स्कुलमा भएको शिविरमा ८ सय २५ जना भन्दा बढी...













