उदयपुरका बालबालिकालाई ‘स्वर्ण विन्दु प्राशन’ खुवाउन सुरु
उदयपुर – सरकारले ‘स्वर्ण विन्दु प्राशन’ (विशेष आयुर्वेदिक औषधि)आजदेखि उदयपुरका एकदेखि पाँच वर्ष मुनिका बालबालिकालाई खुवाउन शुरुवात गरेको छ ।
बालबालिकालाई बौद्धिक क्षमता विकास, सामाजिक तथा मानसिक क्षमता विकास गर्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन उदयपुरमा शुरुवात गरेको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख आयुर्वेद चिकित्सक डा. गम्भीर झाले यस केन्द्रबाट पहिलो चरणमा ‘स्वर्ण विन्दु प...











