त्रियुगा नगरपालिका २ मोथियाहीमा  २० जनाको स्वाब संकलन

त्रियुगा नगरपालिका २ मोथियाहीमा  २० जनाको स्वाब संकलन
उदयपुर । कोरोना संक्रमित बसेको उदयुरको त्रियुगा नगरपालिका २ मोथियाहीमा २० जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि विराटनगर लगिएको छ । संक्रमण हुनु पूर्व १२ भारती जमाती बसेको मोथियाहीको मस्जिद आसपासमा बिहीबार २० जनाको स्वाब संकलन गरिएको त्रियुगा नगरपालिका २ का वडाध्यक्ष घमानसिंह खत्रीले जानकारी दिए । १२ भारतीय जमातीसँग ४ नेपाली पनि थिए । उनीहरु सबै कोरोना संक्रमित भई अहिले कोभिड १९ अस्पताल वि...

उदयपुर र जनकपुरमा थप २ जनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या ४७ पुग्यो

उदयपुर र जनकपुरमा थप २ जनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या ४७ पुग्यो
काठमाडौं । नेपालमा थप २ जनामा कोरोना संक्रमण देखिएको छ। यो सहित नेपालमा कोरोना भाइरसको संक्रमण देखिनेको संख्या ४७ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार उदयपुरकी ५५ वर्षिया महिला र जनकपुरका १४ वर्षिय एक जनामा कोरोना संक्रमण देखिएको हो। उदयपुरकी ५५ वर्षिय महिला यस अघि संक्रमित एक पुरुषकी श्रीमति हुन् । यो सहित संक्रमण देखिएको संख्या नेपालमा ४७ पुगेको छ। यी मध्ये ९ जना...

उदयपुरको सिवाईमा ५८ जनाको थ्रोट स्वाब नमूना संकलन

उदयपुरको सिवाईमा ५८ जनाको थ्रोट स्वाब नमूना संकलन
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा रहेको २८ जना मुस्लिममा कोरोना पोजिटिभ देखिएपछि चौदण्डीगढी नगरपालिका ५ सिवाईमा स्वाव संकलन गरिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रदेश नम्बर १ बिराटनगर र जिल्ला जन स्वास्थ्य कार्यलाय उदयपुरको संयुक्त चिकित्सकहरुको टोलीले स्वाव संकलन गरिएको चौदण्डीगढी नगरपालिका मेयर खगेन्द्र राईले जानकारी दिए । उनले भने, ‘पहिलो चरणमा वडा नम्बर ५, ६ र ९ मा बसोबास ...

उदयपुर जिल्लामै कोरोना अस्पताल खोल्न माग (प्रेस विज्ञप्तीसहित)

उदयपुर जिल्लामै कोरोना अस्पताल खोल्न माग (प्रेस विज्ञप्तीसहित)
उदयपुर । त्रियुगा नगरप्रमुख बलदेव चौधरीले कोविड–१९ महामारीको केन्द्र बन्दै गएको भुल्केलाई ‘डेन्जर जोन’ घोषणा गरी तत्काल दक्ष जनशक्ति र औषधि उपकरणसहितको विशेष अस्पताल खोल्न माग गरेका छन्। मेयर चौधरीले बुधबार दिउँसो पत्रकार सम्मेलन गरी जिल्लामा तत्काल विशेष अस्पताल खोलेर उपचार र प्रतिकारमा लाग्न संघ र प्रदेश सरकारसँग माग गरेका हुन्। मेयर चौधरीले यति धेरै संक्रमित भेटिइसक्दा पनि संघ र प्रदेश सरकारले...

उदयपुरको सिवाईमा सेनाको टोलीले थ्रोट स्वाब नमूना संकलन गरिने

उदयपुरको सिवाईमा सेनाको टोलीले थ्रोट स्वाब नमूना संकलन गरिने
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा रहेको २७ जना मुस्लिममा कोरोना पोजिटिभ देखिएपछि चौदण्डीगढी नगरपालिका–५ सिवाईमा पनि स्वाव संकलन गरिने भएको छ । नेपाली सेनाको छाउनीस्थित अस्पतालबाट आउने चिकित्सकको टोलीले ५८ घरपरिवारका २७१ जनाको स्वाव संकलन गरिने चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले जानकारी दिए । उनका अनुसार भुल्केको मस्जिदमा रहेको जमातीहरुको साथै अन्यमा कोरोना पोजिटिभ देखिएपछि ...

उदयपुरका थप तीन जनामा कोरोना संक्रमण

उदयपुरका थप तीन जनामा कोरोना संक्रमण
उदयपुर। आज बुधबार नेपालमा थप तीन जनामा कोरोना संक्रमण देखिएको छ । आज देखिएका तीन जना पनि उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केकै मस्जिदमा बसेकाहरुको सम्पर्कमा आएका व्यक्ति हुन् । गत बैशाख ५ गते ११ भारतीय र एक नेपालीमा कोरोना पुष्टी भएकै ग्रुपका धर्म प्रचारक जमातीहरु हुन् । जिल्ला स्वास्थ्य कार्यायल उदयपुरका अनुसार यी व्यक्तिहरुसँगै रहेका १३ जनालाई अघिल्लो हप्ता नै कोरोना पोजेटिभ देखिएको छ । आज पु...

उदयपुरमा अटो चालक नै संक्रमित देखिएपछि, चढ्नेहरु पनि चिन्तित

उदयपुरमा अटो चालक नै संक्रमित देखिएपछि, चढ्नेहरु पनि चिन्तित
उदयपुर । उदयपुरमा एक अटो चालक पनि कोरोना संक्रमित भएको छ । उनी विदेशबाट आएर अटो चलाउँदै आएका थिए । एकै परिवारका पाँच जनामा पनि कोरोना संक्रमण देखिएकोमा उनी अटो चालक पनि पर्दछ । अटो चालक सहित उनका १८ वर्ष छोरा समेत कोरोना संक्रमित भएका छन् । यस्तै संक्रमितका ज्वाई ४१ वर्षिय, ज्वाईका जेठो छोरा १८ वर्षिय, बहिनी ३६ वर्षिय पनि संक्रमित भएका छन् । बहिनी ज्वाई गाईघाटमा बस्दै आएका थिए । लकडाउनमा मात्रै भ...

नेपालमा थप ३ जनामा कोरोना संक्रमण, कुल संक्रमित ४५ पुगे

नेपालमा थप ३ जनामा कोरोना संक्रमण, कुल संक्रमित ४५ पुगे
काठमाडौँ । नेपालमा आज थप ३ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । संक्रमित हुनेमा २४, ६० र ७२ बर्षका पुरुषहरु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४५ पुगेको छ भने त्यसमध्ये सात जना निको भएर ...

उदयपुरमा कोरोना परीक्षण गर्ने उपकरण छैन, कसरी संक्रमित पत्ता लगाउने

उदयपुरमा कोरोना परीक्षण गर्ने उपकरण छैन, कसरी संक्रमित पत्ता लगाउने
रासस, उदयपुर । तीव्ररूपमा कोरोना भाइरस फैलिएर २४ सङ्क्रमित पुगेको उदयपुर जिल्ला त्रियुगा नगरपालिका–३ भुल्के क्षेत्र र त्रियुगा नगर आसपास क्षेत्रमा अहिले थप अन्य व्यक्तिको जाँच गर्ने उपकरण अभाव भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार तीव्ररूपमा भुल्के र त्रियुगा क्षेत्रमा कोरोनाको सङ्क्रमण फैलदै गएको भए पनि सबै स्थानीय नागरिकको स्वाब नमूना सङ्कलन गर्न विभिन्न उपकरणको अभाव हुँदा समस्या र...

उदयपुरको भुल्केका २४ जना को कहाँबाट संक्रमित ? कोरोना संक्रमित क्षेत्रमा प्रदेश र केन्द्र सकारको ध्यान गएन

उदयपुरको भुल्केका २४ जना को कहाँबाट संक्रमित ? कोरोना संक्रमित क्षेत्रमा प्रदेश र केन्द्र सकारको ध्यान गएन
सुखिलाल चौधरी, उदयपुर । उदयपुरमा मंगलबार एकै दिन कोरोना भाइरस (कोभिड–१९) का ११ जना संक्रमित थपिएका छन् । यी सबै संक्रमित उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केको नुरी मस्जिद आसपासका क्षेत्रका वासिन्दा रहेको पुष्टि भएसँगै नेपालमा पनि कोरोना संक्रमण तेस्रो चरण, ‘कम्युनिटी ट्रान्समिसन’मा प्रवेश गरेको छ ।भुल्केको मस्जिदमा रहेका १२ जना (११ भारतीय र एक नेपाली) जमातीमा कोरोना संक्रमण भएको वैशाख ५...