उदयपुरमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा एकको मृत्यु , एक घाइते
उदयपुर । उदयुरमा ट्रक र मोटरसाईकल एक आपसमा ठोक्किदाँ एक जनाको मृत्यु भएको छ भने एक घाईते भएका छन् । त्रियुगा नगरपालिका ४ बगाहामा शुक्रबार बेलुका साढे ५ भएको सो दुर्घटनामा त्रियुगा नगरपालिका–५ देउरीका दिलिप दुलालको मुत्यु भएको प्रहरीले जनाएको छ ।
गाईघाटबाट जलजले तर्फ जादै गरेको प्र २ –०१-००३ प ८४९१ नम्बरको मोटरसाईकल र विपरीत दिशाबाट आउदै गरेको स १ ख ७२१ नम्बरको ट्रिफर ठक्कर खाँदा मोटरसाईकल चालक दे...













