उदयपुरमा बोलेरो दुर्घटनामा एक जनाको मृत्यु, आठ जना घाइते
उदयपुर / उदयपुरको कटारी नगरपालिका ४ मरुवा बिजुले घुम्तीमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । कटारी बजारबाट दिउँसो साढे चार बजे सिरिसेघुम्ती जाँदै गरेको बा.१० च ४१८८ नम्बरको बोलेरो मरुवा बिजुले घुम्तिमा अनियन्त्रित भएर दुर्घटना भएको थियो । मृत्यु हुनेमा कटारी नगरपालिका ८ पाटाखोला बस्ने ३८ वर्षिय विक्रम राना मगर रहेका छन् । उनको उपचारको क्रममा कटारी अस्पतालमा मृ...













