प्रहरीद्धारा बालविवाह हुनबाट रोक

प्रहरीद्धारा बालविवाह हुनबाट रोक
उदयपुर । उदयपुरमा बुधबार बाल विवाह हुनबाट एक बालिका जोगिएको छ । त्रियुगा नगरपालिका ७ बस्ने रुद्र बहादुर थापाको छोरी १९ वर्षिय लेखा कुमार थापा र त्रियुगा नगरपालिका ७ बस्ने पदम बहादुर कार्कीको छोरा २४ वर्षिय भुपध्वज कार्की विच हुन लागेको विवाह हुनबाट जोगिएकोछ । बाल विवाह हुन लागेको खबर प्रहरीलाई प्राप्त हुनासाथ दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई स्थानीय निकाय प्रतिनिधि, बाल क्लब समेतको उपस...

लिम्चुङबुङ गाउँपालिकाले अनुदान दिएको गाईले बचायो दलित बालिकाको जीबन

लिम्चुङबुङ गाउँपालिकाले अनुदान दिएको गाईले बचायो दलित बालिकाको जीबन
दिनेश राई, उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका २ ताम्लिछास्थित ६ महिने स्वस्तीमा मोतेले नयाँ जीवन पाएकी छिन् । उनकी आमा १९ वर्षीया सृजना मोतेको बिगत ६ महिनाअघि कोशी अञ्चल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको थियो । आमाको मृत्युपछि टुहुरी बनेकी बालिकालाई गाउँपालिकाले अनुदान दिएको गाईको दुधले बचाएको हो । गाउँपालिकाले २० हजार र बाराहा स्वास्थ्यचौकीले १० हजार नगद अनुदान दिएपछि दुहुनो गाई ...

उदयपुरमा जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादी ८ वर्षपछि पक्राउ

उदयपुरमा जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादी ८ वर्षपछि पक्राउ
उदयपुर । उदयपुरमा विभिन्न मुद्धामा फरार प्रतिवादीहरु दिनदिनै पक्राउ पर्ने क्रम जारी रहेको छ । साविक त्रियुगा नगरपालिका ४ हाल वडा नं. १३ बस्ने ३७ वर्षिय रामबहादुर विकलाई जिल्ला अदालत उदयपुरको जबरजस्ती करणी ठहर सहितको फैसला बमोजिम पक्राउ गरेको प्रहरीले जनाएको छ । बरुवा खोलाको किनार स्थितमा २०६८ सालमा सोही ठाउँकी परिवर्तित नाम टि कुमारीलाई जबरजस्ती करणी गरि वारदात पश्चात देखि नै फरार भई रहेका प्रतिवा...

उदयपुरमा आगलागीबाट गोठ जलेर नष्ठ

उदयपुरमा आगलागीबाट गोठ जलेर नष्ठ
उदयपुर । उदयपुरमा सोमबार राति आगलागीबाट एक गाई गोठ जल्दा ८० हजार बराबरको क्षति भएको छ । त्रियुगा नगरपालिका ७ चुहाडे स्थित बीर बहादुर श्रेष्ठको गाई गोठमा खोले पकाउने चुलाबाट अचानक आगलागी हुँदा ८० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट गोठ नजिकै रहेको मकैको थाङग्रा जलेर नष्ठ भएको छ भने राँगा तीन वटा, गाई एक वटाको ढाढको छाला डढी पिल्सि घाईते भएको प्रहरीले जनाएको छ । स्थानीय, नेप...

रावाबेँसी गाँउपालिकाका अध्यक्षको गाडीमा आगजनी

रावाबेँसी गाँउपालिकाका अध्यक्षको गाडीमा आगजनी
खोटाङ्ग । खोटाङ्गमा अज्ञात समुहले रावाबेँसी गाँउपालिकाका अध्यक्ष लिलानाथ निरौलाको गाडीमा आगजनी गरेको छ । सोही गाउँपालिकाको वडा नं. ५ दुवेकोलस्थित निवासमा रहेको बा.२ झ ३५२४ नम्बरको सवारीमा गए राति आगलागी भएको छ । आगलागीका कारण सवारी जलेर ध्वस्तसमेत भएको गाउँपालिका अध्यक्ष निरौलाले बताए । ‘म सुतिरहेको थिएँ, बम पड्किएको जस्तो ठूलो आवाज आयो’, उनले भने, ‘उठेर हेर्दा गाडीमा ठूलो आगोको मुस्लो दन्किरहेको...

उदयपुरमा फरार प्रतिवादी पक्राउ

उदयपुरमा फरार प्रतिवादी पक्राउ
उदयपुर । उदयपुरमा कुटपिट गरी कुटपिट गरेको भिडियो सामाजिक संजालमा सार्वजनिक गर्ने एक युवा पक्राउ परेको छ । आइतबार त्रियुगा नगरपालिका ३ बस्ने २० वर्षिय खेमराज राईलाई प्रहरीले पक्राउ गरेको हो । मंसिर १५ गते त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा त्रियुगा नगरपालिका १० बस्ने १७ वर्षिय दिनेश तामाङलाई कुटपिट गरी कुटपिट गरेको भिडियो समेत तयार गरी सामाजिक संजाल मार्फत आतंकित बनाउने काम गरेको अभियोगमा रा...

घाईते मजदुरलाई जापानबाट आर्थिक सहयोग

घाईते मजदुरलाई जापानबाट आर्थिक सहयोग
उदयपुर । घर निर्माणको क्रममा ४ तला माथिबाट गत कार्तिक ७ गते खसेर घाईते भएका एक मजदुरलाई जापानमा बसोबास गर्दै आएका बसन्त राईको नेतृत्वमा संकलित आर्थिक सहयोग प्राप्त भएको छ । चौदण्डीगढी नगरपालिका १ छुईलाका २१ वर्षिय युवराज राईको उपचार्थस्वरुप १ लाख ५ हजार ६ सय ५० रुपैया सहयोग प्राप्त भएको हो ।आर्थिक रकम चौदण्डीगढी नगरपालिका १ निवासी जापानमा बसोवास गर्दै आउनु भएका बसन्त राईको नेतृत्वमा संकलित रकम घाई...

बेलका नगरपालिकामा ८६ हजार गाँजा फडानी गरी नष्ट

बेलका नगरपालिकामा ८६ हजार गाँजा फडानी गरी नष्ट
उदयपुर । बेलका नगरपालिकामा अवैध रुपमा लागईएका र आफै उम्रिएका करिव ४९ विगहाको ८६ हजार गाँजाको बोट फडानी गरी नष्ट गरिएको छ । बेलका नगरपालिका–६ को करिब एक दर्जन गाउँ बस्तिमा लगाईएका र उम्रिएका गाँजा फडानी गरी नष्ट गरेको हो । ईलाका प्रहरी कार्यालय रामपुरबाट खटेका प्रहरी निरीक्षक रामचन्द्र शाहको नेतृत्वमा खटेका ६ जना र सशस्त्र प्रहरी बल रामपुर ठोक्सिलाबाट सशस्त्र प्रहरी निरिक्षक अरुण भण्डारीको नेतृत्वम...

उदयपुरमा गरिवीले सुत्केरी महिलाको मृत्यु, श्रीमान सम्पर्कविहीन

उदयपुरमा गरिवीले सुत्केरी महिलाको मृत्यु, श्रीमान सम्पर्कविहीन
सुखिलाल चौधरी, उदयपुर । सुत्केरी गराउन आईतबार विहान ६ बजे उदयपुर जिल्ला अस्पताल ल्याइएकी एक महिलाको गरिवीको कारण मृत्यु भएको छ । आइतबार बिहान अस्पताल भर्ना भएकी २६ वर्षीया सरिस्मा बुढाथोकीको सुत्केरी हुनुअगावै विहान १०ः३० बजे मृत्यु भएको थियो । स्वास्थ्य सम्बन्धी हक संविधानप्रदत्त मौलिक हक हो । नेपालको संविधानको धारा ३५ मा ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने ...

उदयपुरमा मोटर साइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

उदयपुरमा मोटर साइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
उदयपुर । उदयपुरमा शनिबार १० : १५ बजे राति भएको मोटर साइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । रामपुर फत्तेपुर सडक खण्डमा अन्तर्गत जिल्लाको चौदण्डीगढी नगरपालिका ४ शनिबारेमा भएको को.११ प ६९६२ नम्बरको मोटर साइकल दुर्घटनामा सोही वडा नमूना चोकका ३५ वर्षिय दिपेन राई र अर्का सोही वडाका ३१ वर्षिय नारायण राई घाइते भएका थिए । चालक दिपेन राईको उपचारको क्रममा राति १२ बजे न्यूरो अस्पता...