उदयपुरमा अवैध गाँजा सहित एक जना पक्राउ

उदयपुरमा अवैध गाँजा सहित एक जना पक्राउ
उदयपुर । उदयपुरमा अवैध गाँजा सहित एक जना पक्राउ परेको छ । शनिबार राति ८ः३० बजेको समयमा बेलका नगरपालिका ८ स्थित दिवाजोरबाट अवैध गाँजासहित भोजपुर हतुवागडी गाउँपालिका ७ बस्ने २२ वर्षिय जयप्रकाश राई पक्राउ परेको छ । बेलका नगरपालिका ७ मैनामैनीबाट कोठुतर्फ आईरहेको को.१२ प ७१०३ नम्बरको मोटर साइकल चेकजाँचको क्रममा राईको साथबाट २ पन लागूऔषध जाँगासहित रामपुर प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको...

उदयपुरमा लागूऔषध सहित विप्लव पक्राउ

उदयपुरमा लागूऔषध सहित विप्लव पक्राउ
उदयपुर । उदयपुरमा शनिबार साँझ ६ः४५ बजेको समयमा त्रियुगा नगरपालिका ६ लालपत्ता प्रहरीले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । लहानबाट गाईघाट तर्फ आउदै गरेको स १ ज ५०३ नम्बरको विङगरलाई चेकजाँच गर्नेक्रममा उदयपुरगढी गाउँपालिका २ का १८ वर्षिय बिप्लप तामाङ पक्राउ परेको हो । उनको साथबा १३० पिस नाईट्रोभेट ट्याब्लेट फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहादुर बुढामगरले जानकारी दिए । उनलाई ज...

उदयपुरमा आगलागीबाट १५ लाखको क्षति

उदयपुरमा आगलागीबाट १५ लाखको क्षति
उदयपुर । उदयपुरको कटारी नगरपालिका ८ पाखाटोलमा शनिबार साँझ ४ः३० बजे आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ । कटारी नगरपालिका ८ पाखाटोल बस्ने कृष्ण राज श्रेष्ठको घरमा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको हो । श्रेष्ठकी ५ वर्षिय छोरीले घरमा कोही नभएको अबस्थामा लाईटर खेलाउने क्रममा गाई गोठबाट आगो सल्कन गई आगोलागी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीर बहादुर बुढामगरले जानकारी दिए । उनका अन...

उदयपुरमा टिफरको ठक्करबाट मोटर साइकलमा आगलागी

उदयपुरमा टिफरको ठक्करबाट मोटर साइकलमा आगलागी
उदयपुर । उदयपुरमा टिफरको ठक्करबाट एक मोटर साइकलमा आगलागी भएको छ । शनिबार विहान १०ः३० बजेको समयमा गाईघाट दिक्तेल सडक खण्ड त्रियुगा नगरपालिका १४ साउनेमा ना.१क ७६९९ नम्बरको टिफरले ब्याक गर्ने क्रममा स.८प ६७०० नम्बरको मोटर साइकललाई ठक्कर दिँदा तार सर्ट भई मोटर साइकल जलेर पूर्णरुपमा नष्ट भएको छ । मोटर साइकल चालक त्रियुगा नगरपालिका १४ साउनेका ४३ वर्षिय मेघजित राईलाई केही नभएको तर टिफर चालक फरार रहेको जि...

कन्टेनरमा अटो ठक्कर खाँदा १ जनाको मृत्यु

कन्टेनरमा अटो ठक्कर खाँदा १ जनाको मृत्यु
मोरङ । मोरङको सुन्दर–हरैचा नगरपालिका १० किस्तीपुल स्थित पूर्ब पश्चिम राजमार्गमा कन्टेनरमा अटो ठक्कर खाँदा १ जनाको मृत्यु भएको छ । शुक्रबार बेलुका सवा ९ बजेको समयमा पूर्बबाट पश्चिम तर्फ जादै गरेको को.२ ह.२४०७ नम्बरको अटोको टायर पम्चर भई अनियन्त्रित हुँदा रोकेर राखेको ना.५ ख.५६०१ नम्बरको कन्टेनरको पछाडी ठक्कर खएर दुर्घट्ना भएको थियो । दुर्घटनामा परेर सुन्दर–हरैचा नगरपालिका ९ बस्ने बर्ष ४० को दिपक स...

विहे घरमा कुटाकुटपछि एक युवकको मृत्यु

विहे घरमा कुटाकुटपछि एक युवकको मृत्यु
सोलुखुम्बु । सोलुखुम्बुको दूधकोसी गाउँपालिका ३ दाम्कुमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । स्थानीय कर्णबहादुर कार्कीको बिहे घरमा भेला भएको एक समूहको कुटाइले १८ वर्षीय पबिधन राईको मृत्यु भएको प्रहरीले जनाएको छ । दुई दिनअघिको सो घटनामा सिकिस्त भई उपचारका लागि काठमाडौंस्थित केएमसी अस्पतालमा लगिएको राईको उपचारकै क्रममा शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्नमध्ये डाकमान कार्कीलाई प्र...

गाउँपालिका भवनमा बम विस्फोट

गाउँपालिका भवनमा बम विस्फोट
लहान । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यालय भवनमा बम विस्फोट भएको छ । गएराति कार्यालय भवनको माथिल्लो तल्लाको कोठामा अज्ञात समूह द्वारा बम विस्फोट गराइएको हो । विस्फोटबाट कार्यालय भवनको झ्याल, ढोकामा क्षति पुगेको सिरहा प्रहरीले जनाएको छ । सिरहा प्रहरीका अनुसार घटनामा संग्लनता रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको हो । ...

विष्फोटन गरी फिरौती रकम असुल्ने चार जना पक्राउ

विष्फोटन गरी फिरौती रकम असुल्ने चार जना पक्राउ
दुष्यन्त चौधरी, कलैया । बारामा एक उद्योगी व्यपारीको उद्योगमा बम विष्फोट गरी फिरौती रकम असुल्ने चार जना प्रहरीले पक्राउ गरेको छ । परवानीपुर गाँउपालिका ४ स्थित एमएस इट्टा उद्योगका संचालक मनोज प्रसाद साह तेलीको इट्टा उद्योगमा बम विष्फोट गरी फिरौती रकम दिनु नत्र घर परिवार समेतलाई खतरा हुने छ भनि धम्की दिदै आएका थिए । इट्टा उद्योगका संचालक तेलीलाई धम्की दिने सोही वडाका ३१ वर्षिय प्रमोद साह गोढ, सोही वड...

सुत्केरी विराटनगर अस्पतालमै ‘बन्धक’

सुत्केरी विराटनगर अस्पतालमै ‘बन्धक’
काठमाडौं । उपचारबापतको ३ लाख ५० हजार रुपैयाँ बुझाउन नसक्दा सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाकी ललितादेवी खंगले विराटनगरस्थित विराटनगर अस्पतालबाट डिस्चार्ज हुन पाएकी छिनन् । एक महिने सुत्केरी ललिताका पति गोपीकुमारले रकम जोहो गर्न आफ्नो गाउँ र सदरमुकाममा भिख माग्न थालेका छन् ।विराटनगरस्थित जनरल हस्पिटल एन्ड ट्रमा केयर सेन्टरमा दुई छोरी जन्माएपछि ललितालाई विराटनगर अस्पताल पुर¥याइएको थियो । नवजा...

उदयपुरमा सशस्त्र प्रहरीद्धारा ११२ केजी गाँजा बरामद

उदयपुरमा सशस्त्र प्रहरीद्धारा ११२ केजी गाँजा बरामद
उदयपुर । उदयपुरमा एक सय १२ केजी अवैध गाँजा बरामद गरेको छ । बेलका नगरपालिका–८ बकुन्द्रे खोला र सप्तकोशी नदी दोभानबाट अवैध लागु औषध एक सय १२ केजी गाँजा नेपाल सशस्त्र प्रहरीको टोलीले बरामद गरेको हो । सप्तकोशी नदिको जलमार्ग प्रयोग गरी लागु औषध गाँज ओसार पसार हुँदै छ भन्ने गोप्य सुचानाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश क्याम्प रामपुरबाट खटेका प्रहरी टोलीले मंगलबार सो परिणामको गाँजा बरामद गर...