सुनकोशी नदीमा हामफालेर महिला बेपत्ता
उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका २ ज्यामिरे बस्ने ४० बर्षीय कुम्भ कुमारी कार्की सुनकोशी नदीमा हामफालेर बेपत्ता भएकी छन् । मंगलवार बिहान ११ बजे कार्की सुनकोशी नदीमा हामफालेर बेपत्ता भएको भन्दै स्थानियले प्रहरीलाइ खबर गरेका थिए ।
ईलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट प्रहरी टोली र स्थानीयवासीले खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यसै गरी सोलुखुम्बुको सोताङ गाउँपालिक...











