सुन्धाराको २५ रोपनी जग्गा गायब

सुन्धाराको २५ रोपनी जग्गा गायब
काठमाडौं । काठमाडौँको प्रसिद्ध सुन्धाराको संरक्षणका लागि राखिएको २५ रोपनी १२ आना जग्गा गायब भएको पाइएको छ । यो जग्गाको भोगचलन कोबाट भइरहेछ भन्ने यकिन भएको छैन । वि.सं. १९०२ को एक लालमोहरमा सुनका पञ्चधारासहित सुन्धाराको उचित रेखदेख गर्ने गरी गोकर्ण र पाटनमा यो जग्गा रेखदेखकर्ताको जिम्मा दिइएको अभिलेख छ । यी जग्गाको विवरणबारे कुलमानसिंह बस्न्यातमार्फत लालमोहर सम्बन्धितलाई बुझाइएको विवरण छ । शाक्य...

ललिता निवास प्रकरणमा मुद्दा चलाउने तयारी

ललिता निवास प्रकरणमा मुद्दा चलाउने तयारी
काठमाडौं । बालुवाटारस्थित ललिता निवासको झन्डै एक सय १४ रोपनी जग्गामा भएको अनियमितता प्रकरणमाथिको छानबिन अन्तिम चरणमा पुगेको छ। जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीसहित सयभन्दा बढी मुछिएका छन्। ‘अनुसन्धान अन्तिम चरणमा पुगेको छ। केही दिनमै परिणाम आउला,’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक अधिकारीले अन्नपूर्णसँग भने, ‘प्रक्रिया पूरा हुन बाँकी रहेको र अनुसन्धान गोप...

एकै पटक ४ खोप लगाउँदा डेढ महिने शिशुको मृत्यु

एकै पटक ४ खोप लगाउँदा डेढ महिने शिशुको मृत्यु
इलाम । इलामको माङसेबुङमा एकैपटक चारवटा खोप लगाउँदा डेढ महिने शिशुको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–४ सिमलटारस्थित सिमलटार सामुदायिक स्वास्थ्य इकाइले एकैपटक चारवटा खोप लगाइदिएपछि डेढ महिनाकी बुनु देवानको मृत्यु भएको हो ।उनलाई एकैपटक बीसीजी, एफआईटीभी, डीपीटी र पीभीसी खोप लगाइएको थियो । खोपका कारण स्वास्थ्यस्थिति नाजुक बन्दै गएपछि उनलाई विराटनगरस्थित न्युरो अस्पताल भर्ना गरिएको थियो । न्युरोमा स...

डिभिजन वन कार्यालय गाईघाटद्वारा न्यानोको अनुभुती दिलाउन आगो बालेर ताप्ने ब्यबस्था

डिभिजन वन कार्यालय गाईघाटद्वारा न्यानोको अनुभुती दिलाउन आगो बालेर ताप्ने ब्यबस्था
उदयपुर । केही दिन देखि बढेको चिसोले जनजिवन प्रभावित भईरहेको समयमा डिभिजन वन कार्यालय गाईघाटले त्रियुगा नगरपालिकाका बिभिन्न स्थानमा आगो बालेर सर्वसाधारणहरुलाई आगो ताप्ने ब्यबस्था मिलाएको छ । आम नागरिकहरुलाई न्यानोको अनुभुती गराउन डिभिजन वन कार्यालय गाईघाटले स्थानीय चोक तथा ग्रामिण ईलाकाहरुमा आगो बालेर ताप्ने ब्यबस्था मिलाएको हो । गाईघाटको पिपल चोक, ट्राफिक चोक, डिएमगेट, बसपार्क लगायतका सार्वजनिक स...

उदयपुरमा ट्याक्टरले किचेर एक जनाको मृत्यु

उदयपुरमा ट्याक्टरले किचेर एक जनाको मृत्यु
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका बरुवा बसपार्क नजिक शुक्रबार साँझ ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका १३ बरुवा बसपार्क नजिकको बरुवा खोला जानेबाटोमा स.१ त ६८०० नम्बरको ट्याक्टरले किचेर सहचालकको मृत्यु भएको हो । मृत्यु हुनेमा त्रियुगा नगरपालिका ६ जलजलेका अन्दाजी १६ वर्षिय परवेज अलि मियाँको घटना स्थलमै मृत्यु भएको जिल्ला ट्रफिक प्रहरी कार्यालय उदयपुरका इन्चार्ज दिनेशकुमा...

उदयपुरमा नियन्त्रित लागूऔषध सहित एक जना पक्राउ

उदयपुरमा नियन्त्रित लागूऔषध सहित एक जना पक्राउ
उदयपुर । उदयपुरमा नियन्त्रित लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका ६ स्कुल डाँडा बस्ने ३१ वर्षिय सुरज राईलाई बिहिबार दिउँसो लागूऔषधसहित पक्राउ गरेको हो । उनलाई चौदण्ढीगढी नगरपालिका ४ नारदमुनी चोकबाट नियन्त्रित लागूऔषध फेनारगन १० एम्पुल, बुप्रिनोर्फिन १० एम्पुल, डाइजेपाम १० एम्पुल, नगद ५ हजार ५० रुपैयाँ र करलेस फोन १ थान सहित पक्राउ गरेको हो । प्रहरी ...

उदयपुरमा जग्गा विवादमा पत्रकार रविन्द्र चौधरीमाथि कुटपिट

उदयपुरमा जग्गा विवादमा पत्रकार रविन्द्र चौधरीमाथि कुटपिट
उदयपुर । जग्गा विवादलाई लिएर उदयपुरका पत्रकार रविन्द्र कुमार चौधरीमाथि विहिबार कुटपिट भएको छ । त्रियुगा नगरपालिका १२ स्थित जग्गा विवादमा चौधरी कुटपिटमा परेका हुन् । कुटपिटबाट उनको नाक र गालामा चोट लागेको छ । समुहमा आएका स्थानीय शिवकुमार यादवले आफुमाथि कुटपिट गर्नुको साथै लगाएको कपडा च्याति दिएको आरोप चौधरीको छ । चौधरीका अनुसार आफ्नो बाउबाजेको पालादेखि भोगचलन गर्दै आएको ऐलानी जग्गामा एक्कासी मैले...

मोडमा स्टरिङ फेल भएर बोलेरो दुर्घटना : ४ जनाको मृत्यु, ४ घाइते (१० तस्विरसहित)

मोडमा स्टरिङ फेल भएर बोलेरो दुर्घटना : ४ जनाको मृत्यु, ४ घाइते (१० तस्विरसहित)
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका ३ जरुवा स्थित भित्री सडक खण्डमा भारतीय नम्बरको बोलेरो सडकबाट २ सय मिटर तल खस्दा ४ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् । विहिबार बिहान सवा ९ बजेको समयमा तामलडाडाबाट कटारीतर्फ जाँदै गरेको एसके ०१ पिबी ३०६८ नम्बरको भारतीय बोलेरो गाडी मोडमा स्टरिङ फेल भएर अनियन्त्रित भई सडक भन्दा अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परेर उदयपुर...

उदयपुरमा बोलेरो दुर्घटनामा ४ जनाको मृत्यु (नामावली सहित )

उदयपुरमा बोलेरो दुर्घटनामा ४ जनाको मृत्यु (नामावली सहित )
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका ३ जरुवा स्थित भित्री सडक खण्डमा भारतीय नम्बरको बोलेरो सडकबाट २ सय मिटर तल खस्दा ४ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् । विहिबार बिहान सवा ९ बजेको समयमा तामलडाडाबाट कटारीतर्फ जाँदै गरेको एसके ०१ पिबी ३०६८ नम्बरको भारतीय बोलेरो गाडी मोडमा स्टरिङ फेल भएर अनियन्त्रित भई सडक भन्दा अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परेर उदयपुरको उदय...

विवाहको आश्वासन देखाई बलात्कार गर्ने पक्राउ

विवाहको आश्वासन देखाई बलात्कार गर्ने पक्राउ
सप्तरी । विवाहको आश्वासन दिई १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले डाकनेश्वरी नगरपालिका–५ का २० वर्षीय सियाराम मण्डल खत्वेलाई पक्राउ गरेको छ । घरमा अन्य कोही नभएका बेला गत मङ्सिर १५ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले दिएको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । इलाका प्रहरी कार्यालयले मङ्सिर ३० गते जबर्जस्ती करणीको उजुरी दर्ता गरी आरोप...