उदयपुरमा लागूऔषध सहित तीन जना युवा पक्राउ

उदयपुरमा लागूऔषध सहित तीन जना युवा पक्राउ
उदयपुर । उदयपुरमा लागूऔषध सहित तीन जना युवा पक्राउ परेको छ । त्रियुगा नगरपालिका ११ ईमाटोल स्थित सोम बहादुर राईको घरबाट बुधबार राति ८ः३० बजेको समयमा लागूऔषध सहित तीन युवा पक्राउ परेको हो । पक्राउ पर्नेमा त्रियुगा नपा ११ ईमाटोल बस्ने १९ वर्षिय प्रगत राई, त्रिनपा १२ ज्योति नगर बस्ने २१ को निश्चल चौधरी र सोही वडा ईन्द्रेणी टोल बस्ने १४ वर्षिय राजेन्द्र कार्की लागूऔषध सहित पक्राउ परेको जिल्ला प्रहरी क...

त्रियुगा नगर सरकारद्वारा मुसहर बस्तीमा न्यानो कपडा कम्मल वितरण

त्रियुगा नगर सरकारद्वारा मुसहर बस्तीमा न्यानो कपडा कम्मल वितरण
उदयपुर । केही दिनदेखिको चिसोको कारण देशैभरीको जनजिवन प्रभावित भएको अवस्थामा उदयपुरको त्रियुगा नगरपालिकाद्वारा १ सय ५ मुसहर घरपरिवारलाई न्यानो कपडा कम्मल वितरण गरेको छ । चिसोबाट बच्न नगरपालिकाको सहयोग र दलित संजाल उदयपुरको समन्वयमा त्रियुगा नगरपालिका ९ गैहरुनका १ सय ५ मुसहर घरपरिवारलाई न्यानो कपडा कम्मल वितरण गरेको हो ।नगर प्रमुख बलदेव चौधरी र उपप्रमुख देवी कुमारी चौधरीले संयुक्त रुपमा मुसहर बस्तीक...

चौदण्डीगढी नगर सरकारद्वारा बुधबार सार्वजनिक विदाको घोषणा

चौदण्डीगढी नगर सरकारद्वारा बुधबार सार्वजनिक विदाको घोषणा
उदयपुर । चौदण्डीगढी नगरपालिका नगर कार्यपालिकाको बैठकले नेपाल भ्रमण वर्ष सन् २०२० को शुरुवात दिन अर्थात जनबरी फस्टमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । चौदण्डीगढी नगर अन्तर्गतका चौदण्डीगढी दरबार लगायत नगरका १० वटै वडामा पहिचान भएका धार्मिक तथा ऐतिहासिक स्थल तथा रमनिय ठाउँहरुमा बाह्य तथा आन्तरिक पर्यटक भित्राउन पर्यटन वर्षको स्वागतको लागि सार्वजनिक विदा दिइएको घोषणा गरेको हो । नेपाल सरकारले घोषणा...

बस काउण्टरमा भेट्टाएको सुन र पैसा आफन्तको जिम्मा

बस काउण्टरमा भेट्टाएको सुन र पैसा आफन्तको जिम्मा
उदयपुर । शनिबार विहान ५ बजे साउने काउण्टर अगाडी फेला परेको सुन र पैसा आफन्तलाई बुझाइएको छ । जिल्ला प्रहरी कार्यलयको रोहवरमा ६ हजार ३ सय ५० रुपैयाँ नगद, ९ गेडी सुन र २ ओटा टप सहित प्रस आफन्तलाई जिम्मा लगाएको हो । काठमाडौं आएका खोटाङ जाने क्रममा खोटाङ मझुवागढी नगरपालिका खाल्लेका गोपी केसीको सामान सहितको प्रस झरेको थियो । खोटाङ सिम्पानी जाने यात्रु दिपेस खड्काले गाडी बुझ्न जाने क्रममा प्रस फेला पारे...

उदयपुरमा वन मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ

उदयपुर । उदयपुरमा वन मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेको छ । त्रियुगा नगरपालिका २ का ४२ वर्षिय चन्द्रबहादुर सार्कीलाई शुक्रबार साढे तीन बजे पक्राउ परेको छ । २०६६ सालमा वन मुद्दामा २ महिना कैद सजाय भई फरार रहेका प्रतिवादीलाई त्रियुगा नगरपालिका २ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकोलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ । प्रतिवादीलाई आइतबार जिल्ला अदालतमा उपस्थित गर...

उदयपुरमा ७७ वर्षिय वृद्धालाई बलात्कार गर्ने फरार प्रतिवादी पक्राउ

उदयपुरमा ७७ वर्षिय वृद्धालाई बलात्कार गर्ने फरार प्रतिवादी पक्राउ
उदयपुर । उदयपुरमा एक ७७ वर्षिय वृद्धालाई जबरजस्ती करणी गर्ने त्रियुगा नगरपालिका ९ गैरुनका २१ वर्षिय उमेश सदालाई विहिबार पक्राउ परेको छ । विशेष सुराकीको आधारमा फरार प्रतिवादी सदालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहादुर बुढामगरले बताए । उनका अनुसार २०७६ साउन ८ गते स्थानीय एक ७७ वर्षिय वृद्धालाई जबरजस्ती करणी गरी फरार रहेका प्रतिवादी सदालाई पक्राउ गरेको बताए । पक्राउ परेको प्र...

उदयपुरमा चोरी मुद्दाका फरार प्रतिवादी दुई वर्षपछि पक्राउ

उदयपुर । उदयपुरमा चोरी मुद्दामा फरार प्रतिवादी दुई वर्षपछि पक्राउ परेको छ । चौदण्डीगढी नगरपालिका ५ बस्ने २० वर्षिय गुल्जर मियालाई इलाका प्रहरी कार्यालय बेल्टारले पक्राउ गरेको छ । २०७४ साल जेष्ठ २३ गते चोरी गरी फरार रहेका मियालाई जिल्ला अदालत उदयपुरले १ महिना कैद र ५ हजार सजायको फैसला गरेको थियो । फरार मिया लुकीछिपी गाउँमै बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका मियालाई उदयपुर जिल...

उदयपुरमा मोटर साइकल दुर्घटनामा एक युवा घाइते

उदयपुरमा मोटर साइकल दुर्घटनामा एक युवा घाइते
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ११ स्थित पिपल चोक हिमाली छापाखाना मोडमा शनिबार दुई मोटर साइकल एक आपसमा ठोकिदा एक जना घाइते भएका छन् । हिमाली छापाखाना मोडमा बोक्सेतर्फ जाँदै गरेको को १३ प ५०५ नम्बरको मोटरसाइकल र गाईघाट मेन चोकबाट संगम टोल जाँदै गरेको स.२ प ४८४१ नम्बरको मोटर साइकल एक आपसमा ठोकिँदा त्रियुगा नगरपालिका १३ बस्ने २३ वर्षिय सुदिप कार्की घाइते भएका छन् । कार्की स.२ प ४८४१ नम्बरको मोटर...

४६० मिली ग्राम ब्राउन सुगरसहित तीन युवा पक्राउ

४६० मिली ग्राम ब्राउन सुगरसहित तीन युवा पक्राउ
राजेन्द्र महतो, लहान । सिरहा जिल्लाको लहान नगरपालिकाको छुट्टाछुट्टै स्थानबाट ४६० ग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ परेको छ । सिराहाको अर्नामा गाउँपालिका ४ का २५ वर्षिइ अजय चौधरीको साथबाट ११० मिली ग्राम ब्राउन सहित पक्राउ गरेको छ । यस्तै ३५० मिली ग्राम ब्राउन सुगर, नोर्फिन १ एम्पुल, डाइजोपाम १ एम्पुल, फेरागन १ एम्पुल र नाइट्रोभेट १ एम्पुल सहित प्रहरीले लहान नगरपालिका ४ का २४ वर्षिय रन्जित कुम...

अत्याधुनिक हतियारसहित ९ हजार राउण्ड गोली बरामद

अत्याधुनिक हतियारसहित ९ हजार राउण्ड गोली बरामद
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ भरौलमा अत्याधुनिक हतियारसहित विभिन्न ९ हजार राउण्ड गोली फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले स्थानीयको कुखुरा खोरको जमिनमुनि लुकाएको अवस्थामा हतियार र ९ हजार राउण्ड गोली बरामद गरेको हो । द्वन्द्वकालका बेला तत्कालीन माओवादीका सेनाहरुले प्रयोग गरेको हतियार लुकाएर राखिएको हुनसक्ने अनुमान गरिएको छ । आइतबार बरामद भएका हतियारको प्रकारब...