बेल्टार उबा संघका अध्यक्षद्वारा मुसहर बालबालिकालाई न्यानो कपडा वितरण
उदयपुर । केही दिनदेखिको चिसो बढेसँगै उदयपुरको जनजिवन प्रभावित भएको छ । चिसोबाट बच्न बेल्टार उद्योग बाणिज्य संघका अध्यक्ष तथा समाजसेवी पवन कार्कीद्वारा मुसहर बस्तीका बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ ।
अध्यक्ष कार्कीले चौदण्डीगढी नगरपालिका २ झोरापाटा स्थित मुसहर बस्तीका अति गरिव विपन्न स्कूल जाने ४० जना मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको हो । अध्यक्ष कार्कीले व्यक्तिगत सहयोगमा ४० ब...













