उदयपुरमा संघिय नमूना युवा सांसद गुप्ता सहित दुई जना ठगीको आरोपमा पक्राउ
उदयपुर । उदयपुरमा संघिय नमूना युवा सांसद तथा केन्द्रीय बाल संजालका निर्वतमान अध्यक्ष सुरेश गुप्ता सहित दुई जना शुक्रबार पक्राउ परेको छ । सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्ध कसुर मुद्धामा मंसिर १९ गते पक्राउ परि प्रहरी हिरासतमा रहेका अंन्चु शेर्पालाई छुटाई दिने अभिभावकलाई ललाई फकाई विश्वास दिलाई झुक्यानमा पारी पैसा ठगी गरेको आरोपमा सुरेश गुप्ता र रुपेश दनुवारलाई प्रहरीले पक्...











