जन्ती हिडेको ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु, ५ घाइते
राजेन्द्र महतो, लहान । जन्ती बोकेर हिडेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । पुर्व–पश्चिम् राजमार्ग अन्तर्गत सिरहको गोलबजार नगरपालिका– ७ मा शनिवार दिउँसो जन्ती बोकेर हिडेको ट्याक्टर दुर्घटना हँुदा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका हुन् ।
धनगढीमाई नगरपालिकाबाट कर्जन्हा नगरपालिकाको लागि जन्ती जाँदै गरेको स १ त ६५६० नम्वरको डिजे बोकेको ट्याक्टर बाख...













