बाटो खन्ने क्रममा ढिस्कोले पुरिएर ७ जनाको मृत्यु

बाटो खन्ने क्रममा ढिस्कोले पुरिएर ७ जनाको मृत्यु
कास्की । पोखरामा ढिस्कोले पुरिएर ७ जनाको मृत्यु भएको छ । बाटो खन्ने क्रममा झरेको ढिस्कोले सात जना पुरिएका हुन् । पोखरा महानगर–२० मौजामा बाटो खन्ने क्रममा माथिबाट झरेको ढिस्कोमा उनीहरुलाई पुरेको हो । पोखरा महानगरपालिका वडा नम्बर २० का वडाध्यक्ष सीम गुरुङले दिएको जानकारी अनुसार तीनजनाको शव निकालिएको छ । अन्यको उद्धार कार्य जारी छ । महानगरपालिकाको कनेक्टिभिटी रोड योजना अन्तर्गत काम भइरहेको थियो ।

ट्रकको ठक्करबाट उदयपुरका एकै परिवारका ५ जना सहित एम्बुलेन्स चालकको घटना स्थलमै मृत्यु

ट्रकको ठक्करबाट उदयपुरका एकै परिवारका ५ जना सहित एम्बुलेन्स चालकको घटना स्थलमै मृत्यु
उदयपुर । सुनसरी कोशी गाउँपालिका ७ हरिपुर चोकमा शनिबार राति १२ः२० बजेको समयमा ट्रक र एम्बुलेन्स एक आपसमा ठक्कर खाँदा उदयपुर त्रियुगा नगरपालिका १० का एकै परिवारका ५ जना र चालक सहित ६ जनाको घटना स्थलमै मृत्यु भएको छ । विराटनगरबाट उदयपुरको गाईघाट तर्फ आउँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई विपरित दिशाबाट गईरहेको ना २ ख ९०८२ नम्बरको ट्रकले ठक्कर दिँदा एम्बुलेन्सका चालक सहित ६ जनाको घटनास्थलमै मृ...

प्रहरी हिरासतबाट ७ थुनुवा फरार

प्रहरी हिरासतबाट ७ थुनुवा फरार
लहान । सिरहाको एक प्रहरी कार्यालयबाट सात जना थुनुवा फरार भएका छन् । शनिबार राति ७ः३० बजेतिर उनीहरु प्रहरी कार्यालयको थुनुवा कक्षबाट फरार भएका हुन् । इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीमा थुनिएका आठ जनामध्ये सात जना फरार भएका हुन् । लक्ष्मीपुर गाउँपालिका ५ स्थित उक्त इलाका प्रहरी कार्यालयबाट उनीहरु प्रहरीको आँखा छलेर फरार भएका छन् । जल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी अपिलराज बोहराले आधिकारि...

उदयपुरमा १० वर्षिय बालक मृत भेटिए

उदयपुरमा १० वर्षिय बालक मृत भेटिए
उदयपुर । उदयपुरमा एक बालक मृत भेटिएका छन् । जिल्लाको लिम्चुङबुङ गाउँपालिका ३ बाराहा सिम्ले गैराका भरत मगरका १० वर्षिय छोरा गणेश मगर मृत फेला परेको हो । शुक्रबार दिउँसो धारापानी जंगलमा गाउँका केटाकेटीहरु घाँस काट्न गएका केटाकेटीहरुले देखेपछि गाउँलेलाई खबर गरेको लिम्चुङबुङ गाउँपालिका ३ का वडा सदस्य गुरुमणि कुमाइँले जानकारी दिए । उनका अनुसार विगत ४ वर्षदेखि मानसिक सन्तुलन ठिक नभएका बालक गत मंसिर ८ ग...

एघार लाखसहित दुई हुण्डी कारोबारी पक्राउ

एघार लाखसहित दुई हुण्डी कारोबारी पक्राउ
राजेन्द्र महतो, लहान । सिरहाको भगवानपुर गाउँपालिका १ भगवानपुर चौक स्थित भारतबाट नेपाली रुपैयाँ ११ लाख ल्याउदै गरेका एक नेपाली र एक भारतीय हुण्डी कारोबारीलाई प्रहरीले पक्राउ गरेका छन् । अस्थायी प्रहरी चौकी भगवानपुर सिरहाबाट खटिएको प्रहरी टोलीले भारतको लौकाहाबाट आउँदै गरेको बी आर ३२ एच ०३३५ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्नेक्रममा भारत मधुवनी जिल्ला लौकाहा पंचायत वडा नं. १२ को ३० वर्षिय अशोक क...

उदयपुरमा सुमो दुर्घटनामा ९ घाइते, चारको अवस्था गम्भीर

उदयपुरमा सुमो दुर्घटनामा ९ घाइते, चारको अवस्था गम्भीर
उदयपुर । उदयपुरमा शुक्रबार भएको सुमो दुर्घटनामा ९ जना घाइते भएका छ भने चार जनाको अवस्था गम्भिर रहेको छ । कटारी नगरपालिका ४ मरुवामा शुक्रवार दिउँसो सुमो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । ना १ ज ३८८६ नम्बरको टाटासुमो आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । ओखलढुङ्गाबाट कटारी आउँदै गरेको सुमो सडकबाट पल्टिँदा सुमोमा सवार ओखलढुंगा सिद्धिचरण नगरपालिका ५ का ६७ वर्षीय सन्तबहादुर विश्वकर्म...

यस्तो पनि चोर, पैसा छाडेर प्याज चोरे

यस्तो पनि चोर, पैसा छाडेर प्याज चोरे
काठमाडौं । चोरी गर्ने उद्देश्यले गएका व्यक्तिको पहिलो नजर कुन चिजमा होला ? अवश्य पनि पैसा (नगद)मा । तर, केही चोरहरु यस्ता पनि हुन्छन्, जसले नगदलाई भन्दा बढी उपभोग्य बस्तुलाई महत्वपूर्ण मान्छन् । अहिले दक्षिण एसियाका देशमा प्याजको मूल्यले आकाश छोएको छ । खासगरी नेपाल, भारत र बंगलादेशमा प्याजको मूल्य छोइनसक्नु भएको छ । मूल्य बढेकै कारण उपभोक्ताहरुले भान्सामा प्याजको उपयोग कम गर्दै लगेका छन् । तर, भ...

उल्टो साइकलयात्रीले सगरमाथा लोकमार्ग बेचेको अदालतको ठहर, १ वर्ष ६ महिना कैद र १५ हजार जरिवाना

उल्टो साइकलयात्रीले सगरमाथा लोकमार्ग बेचेको अदालतको ठहर, १ वर्ष ६ महिना कैद र १५ हजार जरिवाना
उदयपुर । सगरमाथा लोकमार्ग अन्तर्गतको जग्गा ठगी बिक्री गरेको कसुरमा जिल्ला अदालत उदयपुरले कात्तिक २८ गते उल्टो साईकल यात्री विरेश दाहालसहित चार जनालाई जरिवानासहित कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश मनोज केसीको एकल इजलासले कसुर ठहर गर्दै त्रियुगा नगरपालिका ३ मोतिगडाका ५४ वर्षीय बुद्धिप्रसाद दाहाल, छोरा विरेश दाहाललाई जनही एक वर्ष ६ महिना कैद तथा १५–१५ हजार जरिवाना असुल गर्ने गरी फैसला सुन...

उदयपुरमा कटुवा पेस्तोल सहित एक युवा पक्राउ, एक फरार

उदयपुरमा कटुवा पेस्तोल सहित एक युवा पक्राउ, एक फरार
उदयपुर । उदयपुरमा बुधबार साढे ९ बजे राति बेलका नगरपालिका ३ सातपत्रेबाट कटुवा पेस्तोल सहित एक युवा पक्राउ परेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका ३ सातपत्रेका १९ वर्षिय मनोज खत्रीलाई कटुवा पेस्तोल र एक राउण्ड गोली सहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीर बहादुर बुढामगरले जानकारी दिए । उनका अनुसार पक्राउ परेका खत्रीले सातपत्रेबाट रामपुर तर्फ आउँदै गरेको स १ त ७४४० ...

उदयपुरमा दुई सय ग्राम गाँजासहित युवक पक्राउ

उदयपुरमा दुई सय ग्राम गाँजासहित युवक पक्राउ
उदयपुर । उदयपुरमा अवैध गाँजासहित एक युवा पक्राउ परेका छन् । कटारी–गाईघाट चल्ने यात्रुवाहक बसबाट त्रियुगा नगरपालिका ६ लालपत्तामा चेकजाँचको क्रममा कटारी ५ का २१ वर्षीय रामकुमार सदा अवैध गाँजासहित बुधबार दिउँसो पक्राउ परेका हुन् । कटारीबाट गाईघाटतर्फ आउँदै गरेको ना ४ ख ५८२४ नं. को यात्रुवाहक बस लालपत्तामा चेकजाँच गर्ने क्रममा सदालाई गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहा...