अर्घाखाँचीमा बस दुर्घटनामा १८ जनाको मृत्यु
अर्घाखाँची । अर्घाखाँची सन्धीखर्क नगरपालिका ६ नरपानीमा भएको बस दुर्घटनामा १८ जनाको ज्यान गएको छ । सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २१४८ नम्बरको बस सडकबाट करिब चार सय मिटर तल खस्दा १८ जनाको मृत्यु हुनुको साथै अन्य १३ जना घाइते भएको प्रहरीले जनाएका छन् ।प्रत्यक्षदर्शी मनिष अधिकारीका अनुसार बस सडकबाट ४ सय मिटर तल खसेको छ । प्रमुख जिल्ला अधिकारीले १८ जनाको मृत्यु भएको प्रदेश प्रहरी प्रमुख डीआ...












