उदयपुरमा मोटर साइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

उदयपुरमा मोटर साइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते
उदयपुर । उदयपुरको कटारी नगरपालिका ८ मा शनिबार करिव ८ बजे मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा कटारी नगरपालिका ३ का ३७ वर्षिय सन्तोष कार्कीको उपचारको क्रममा कटारी अस्पतालमा मृत्यु भएको थियो भने सोही ठाउँका ३१ वर्षिय नवराज कुवँर घाइते भएका छन् । सिद्धिचरण राजमार्गको घुम्ती भन्ने स्थानमा बेतीनीबाट कटारी तर्फ आउँदै गरेको स ११ प ३२२८ नम्बरको मोटर साइकल ...

लागूऔषधको दुव्र्यसनी बढ्नुमा ५० प्रतिशत औषधी व्यवसाय कारक : मेयर राई

लागूऔषधको दुव्र्यसनी बढ्नुमा ५० प्रतिशत औषधी व्यवसाय कारक : मेयर राई
उदयपुर । लागू औषधका कारणबाट समाजमा हुने गरेका विभिन्न विकृति विसंगति बढ्नुमा ५० प्रतिशत औषधी व्यवसायी जिम्मेबार छ । शनिबार चौदण्डीगढी नगरपालिका मेयर खगेन्द्र राईकै कार्यकक्षमा ईलाका प्रहरी कार्यालय बेल्टारद्धारा आयोजित (सामुदाय–प्रहरी साझेदारी) कार्यक्रममा सो कुरा बताउनु भएको हो । मेयर राईले भने, “यहाँ संचालित औषधी पसलहरुमा पनि लागूऔषधको कारोबार हुने गरेको र यसका अलावा अन्य ५० प्रतिशत बाहिरबाट नि...

मालपोतका निमित्त हाकिम ५ लाख घुससहित रंगेहात पक्राउ

मालपोतका निमित्त हाकिम ५ लाख घुससहित रंगेहात पक्राउ
लहान । भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका निमित प्रमुख रामबाबु मण्डल ५ लाख घुससहित रंगेहात पक्राउ परेका छन् । सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले निमित्त प्रमुख मण्डललाई ५ लाख घुस लिइसकेको अवस्थामा निजको कार्यकक्षबाट पक्राउ गरिएको हो । उच्च अदालत जनकपुर, राजविराज इजलासको पुनरावेदनमा विचाराधिन रहेको मुद्दाको सिलसिलाम...

सडक दुर्घटनामा सहचालकको मृत्यु, दुई घाइते

सडक दुर्घटनामा सहचालकको मृत्यु, दुई घाइते
लहान । सिरहाको लहान नगरपालिका १२ भोटयाटोल स्थित सडक दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छ्न । सिरहाको लहान १२ भोट्याटोल बजारमा भएको विङगर र मोटरसाइकल एक आपसमा ठोकिदा विङगरका सहचालक महोत्तरी जिल्ला लोहरपट्टी नगरपालिका ४ बस्ने करिब १५ बर्षिय सरोज यादवको घटनास्थलमै मृत्यु भएको थियो । लहानबाट जनकपुर जाँदै गरेको ना. १ ज ८३७५ नम्बरको विङगरले स ४ प ६०४५ नम्बरको मोटरसाइकललाई पछाड...

उदयपुरमा आगलागीमा परि ४ वर्षिय बालकको मृत्यु

उदयपुरमा आगलागीमा परि ४ वर्षिय बालकको मृत्यु
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १६ जाल्पाचिलाउने आहाले रातापानीमा बिहिबार दिउँसो ३ बजेको समयमा घरमा आगलागी हुँदा ४ बर्षिय बालकको जलेर ज्यान गएको छ । घरमा कोही नभएको बेलामा अचानक आगलागी हुँदा चन्द्र बहादुर राइको छोरा विष्णु बहादुर राईको जलेर ज्यान गएको हो । घरमा कोही पनि नभएको अबस्थामा ४ वर्षिय बिष्णु बहादुर राईले लाईटर खेलाउने क्रममा आगोलागी हुँदा फूसको छाना, ढुङ्गा माटोले बनेको २ तले घर, घर...

उदयपुरमा १६ वर्षिय बालिका बलात्कार गरेकोमा एक युवा पक्राउ

उदयपुरमा १६ वर्षिय बालिका बलात्कार गरेकोमा एक युवा पक्राउ
उदयपुर । उदयपुरमा एक १६ वर्षिय बालिका बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेको छ । रौतामाई गाउँपालिका ८ चुनिया पाखाको जंगलमा १ मंसिरमा एक १६ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका २४ वर्षिय भरत बहादुर राना मगर पक्राउ परेको छ । पीडक मगरलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा थप अनुसन्धानको लागि राखिएको छ ।

उदयपुरमा मोटर साइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

उदयपुरमा मोटर साइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते
उदयपुर । उदयपुरमा मदन भण्डारी राजमार्ग अन्तर्गत चौदण्डीगढी ९ भिमामा मोटर साइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको को.४ प ३८३६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।मोटरसाइकल चालक सुनसरीको कालाबन्जर गाउँपालिका–३ का २३ वर्षीय दीपक गम्भिर घाइते र मोटर साइकल पछाडी सवार २४ वर्षीय रमेश बिक सामान्य...

भोजपुरमा नकावधारीले एक महिलाको दुवै स्तन काटिदिए : अवस्था गम्भीर

भोजपुरमा नकावधारीले एक महिलाको दुवै स्तन काटिदिए : अवस्था गम्भीर
भोजपुर : भोजपुरको षडानन्द नगरपालिका ८ की २८ वर्षिय एक महिलाको नकावधारीले बुधबार दुबै स्तन काटिदिएका छन् । बुधबार बिहान स्थानीय खकुवा खोलामा लुगा धुन गएकी ती महिलालाई नकावधारी व्यक्तिले पक्रेर स्तनको दुबै निप्पल छिनाईदिएको प्रहरीले जनाएको छ । धारिलो हतियारले निप्पल छिनालिदिएकी ती विवाहित महिलाको अवस्था गम्भीर छ । सदरमुकाम दिङ्लामा उपचार सम्भव नभएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएक...

लाहानबाट चोरी भएको ट्यांकर धनुषामा भेटियो

लाहानबाट चोरी भएको ट्यांकर धनुषामा भेटियो
सिरहा । सिरहाको लाहानबाट चोरी भएको नेपाल आयल निगमको तेल बोकेको ट्यांकर धनुषामा फेला परेको छ । तेल खाली गरिएको अवस्थामा ट्यांकर बुधबार बिहान धनुषाको रमदैया भवाडेमा फेला परेको हो । नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट २० किलोलिटर डिजल लिएर विराटनगर जाँदै गरेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर सिरहाको लाहानबाट सोमबार राति १२ बजे चालक र सहचालकलाई नियन्त्रणमा लिएर चोरी भएको थियो । ट्यांकरमा कोही...

अज्ञात समूहद्वारा डिजेल बोकेको ट्यांकर लहानबाट अपहरण

अज्ञात समूहद्वारा डिजेल बोकेको ट्यांकर लहानबाट अपहरण
काठमाडौं । नेपाल आयल निगमको ट्यांकर सिरहा जिल्लाको लहानबाट सम्पर्क बिहिन भएको छ । डिजेल बोकेर अमलेखगंजबाट विराटनगर गईरहेको उक्त ट्यांकर गएरातिदेखि सम्पर्क्बिहिन भएको नेपाल आयन नियमले जनाएको हो। ना ४ ख ४१६३ नम्बरको उक्त ट्यांकरलाई लहान पुगेपछि एक अज्ञात समूहले अपरहण गरेको आशंका गरिएको छ । बेपत्ता भएको ट्यांकरबारे छानबिन गर्न नेपाल आयल निगमले मंगलबार एउटा कमिटी समेत गठन गरेको छ । अमलेखगंजबाट २० हज...