‘प्रचण्ड’को नाम बेच्दै कमाउँ धन्दामा लागेका एसपी मल्लको सरुवा गर्ने तयारी

‘प्रचण्ड’को नाम बेच्दै कमाउँ धन्दामा लागेका एसपी मल्लको सरुवा गर्ने तयारी
चितवन । प्रहरी प्रधान कार्यालयले एसपी दानवहादुर मल्लको सरुवाको तयारी गरिरहेको छ । चितवनको शान्ती सुरक्षामा सोचे अनुरुपको गतिविधि नदेखिएको र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम बेच्दै कमाउ धन्दा संचालन गर्ने गरेको आरोप खेपिरहेका चितवनका एसपी दानबहादुर मल्लको सरुवा हुने भएको हो । मल्ल चितवनमा सरुवा भएर आएका यही मंसिर १२ मा ७ महिना पुग्दैछ तर मल्लको...

आमा छोरीको हत्यारा पुर्पक्षका लागि जेल चलान

आमा छोरीको हत्यारा पुर्पक्षका लागि जेल चलान
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ९ स्थित चौकीबारी बस्ने २८ वर्षिय गोमा भन्ने शारदा कुमारी चौधरी उनकै छोरी ६ वर्षिय रचना कुमारीको हत्यारा पुर्पक्षका लागि सोमबार करागार चलान भएको छ । लहान नगरपालिका २ मटेरुवा घर भई त्रियुगा नगरपालिका ३ मोतिगडामा चिया पसल गर्दै आएका ४० वर्षिय रामहरि साहलाई जिल्ला अदालतले हत्या गरेको आरोपमा पुर्पक्षका लागि जेल चलान गरेको हो । गत असोज २४ गते राति ७ बजेको समयमा आमा छ...

वेवारिसे महिलाको शव फेला

वेवारिसे महिलाको शव फेला
सुनसरी । इटहरीमा सोमबार बेवारिसो अवस्थामा महिलाको शव भेटिएको छ । इटहरी उपमहानगरपालिका ४ बुढी खोला छेउको काँसघारीमा अन्दाजी २०–२५ बर्षको महिलाको शव फेला परेको हो ।स्थानिय बालबालिका खेल्ने क्रममा खोला किनार पुगेपछि महिलाको शव देखेर कराउँदै भाग्न थाले पछि खोलामा बालुवा चाल्ने मानिसहरू भेला भइ प्रहरी लाइ खबर गरेका थिए । घटना तिहार पछिको हुन सक्ने भनी स्थानीयले अड्कल गरेका छन् । शव कुहिएर गन्हाउन थालिस...

करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु
झापा । झापाको मेचीनगर नगरपालिका-९ की  ५७ बर्षीया बुद्धीमाया तामाङको करेन्ट लागेर मृत्यु भएको छ । आईतवार बेलुका साँढे ५ बजेको समयमा आफ्नै वारीमा हात्ती धपाउन लगाएको बिजुलीको तारमा गएका आफ्ना गाई वस्तु धपाउने क्रममा आफैलाई करेन्ट लागि तामाङको घटनास्थलमा नै मृत्यु भएको हो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय धुलावारीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी शव परिक्षणको लागि मेची अस्पताल भद्रपुर...

भारतविरुद्ध कटारीमा वृहत प्रदर्शन (भिडियो सहित))

भारतविरुद्ध कटारीमा वृहत प्रदर्शन (भिडियो सहित))
उदयपुर । भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपालको लिपुलेक र कालापानीलाई भारतको नक्सामा पारेपछी सिमा मिचिएको भन्दै उदयपुरको कटारीमा पनि आईतबार वृहत विरोध प्रर्दशन भएको छ । उदयश्री बहुमुखी क्याम्पस, प्राकृतिक श्रोत व्यवस्थापन कलेज, नीजि तथा संस्थागत विद्यालयहरु र कटारी पत्रकार समाज कटारीको संयुक्त आयोजनामा व्यापक प्रदर्शन भएको हो । https://www.facebook.com/1064516396938925/videos/2535422210071...

सामुदायिक वनद्वारा दुग्ध चिस्यान केन्द्र संचालन

सामुदायिक वनद्वारा दुग्ध चिस्यान केन्द्र संचालन
उदयपुर । उदयपुरमा एक सामुदायिक वन उपभोक्ता समूहले दुग्ध चिस्यान केन्द्र संचालनमा ल्याएको छ । त्रियुगा नगरपालिका १ स्थित रामजानकी सामुदायिक वन उपभोक्ता समूहले आफ्ना उपभोक्ता किसानहरुलाई लक्षित गरी बरगाछीमा दुग्ध चिस्यान केन्द्र स्थापना गरिएको हो । गत कात्तिक २५ गतेबाट ६ लाख ५० हजारको लागतमा निर्मित चिस्यान केन्द्र संचालनमा ल्याएको रामजानकी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष युवराज खनालले जानकारी...

गाईघाटमा सडक दुर्घटना पीडितहरुको स्मरण गर्दै दिप प्रज्वलन

गाईघाटमा सडक दुर्घटना पीडितहरुको स्मरण गर्दै दिप प्रज्वलन
उदयपुर । सडक दुर्घटनाका पीडितहरुको स्मरणमा विश्व भर विभिन्न कार्यक्रमको आयोजना भएको छ । आइतबार World Day of Remembrance for Road Traffic Victims ‘वल्र्ड डे अफ रिमेम्ब्रेन्स फर रोड ट्राफिक भिक्टिम्स’ अर्थात ‘सडक दुर्घटना पीडित स्मरण विश्व दिवस’ हो । नेपालमा पनि विभिन्न संघ संस्थाहरुले स्मरण कार्यक्रमको आयोजना गर्दै मनाएको छ । नोभेम्बर महिनाको तेस्रो आइतबारलाई यो दिवसको रुपमा मनाइन्छ ।उदयपुरको सदरमु...

उदयपुरमा अश्लिल क्रियाकलापमा संलग्न आरोपमा होटल साहुनीसहित ९ जना पक्राउ

उदयपुरमा अश्लिल क्रियाकलापमा संलग्न आरोपमा होटल साहुनीसहित ९ जना पक्राउ
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा एक होटलबाट अश्लिल क्रियाकलाप गरेको आरोपमा होटल साहुनी सहित ९ जना पक्राउ परेका छन् । त्रियुगा नगरपालिका ११ सएके पेट्रोल पम्प पछाडी सुष्मा भुजेलले संचालन गर्दै आएको होटलमा होहल्ला, अश्लिल क्रियाकलाप भईरहेको सूचनाका आधारमा प्रहरीले चेकजाँच गर्दा होटल साहुनी सहित ९ जना पक्राउ परेको छ । पक्राउ पर्नेमा होटल साहुनी त्रियुगा नगरपालिका १० की सुष्मा भुजेल सहित ४ जना महिल...

प्रहरीको नियन्त्रणमा रहेको सैनिक जवानको मृत्यु

प्रहरीको नियन्त्रणमा रहेको सैनिक जवानको मृत्यु
चितवन । चितवनमा शनिबार राति इच्छाकामना मन्दिरमा लागेको मेलामा अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेको सैनिक जवानको प्रहरी नियन्त्रणमै मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–५ मुग्लिन घर भएका नेपाली सेनाका जवान २८ वर्षीय राम कँडेलको शुक्रबार विहान मृत्यु भएको हो । उनी नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा कार्यरत रहेका थिए । प्रहरीले पक्राउ गरेका सैनिक जवानको मृत्यु भएको विरोधमा चितवनको इच्छाकामना...

उदयपुरमा करेन्ट लागेर एक बालकको मृत्यु

उदयपुरमा करेन्ट लागेर एक बालकको मृत्यु
उदयपुर । उदयपुरमा करेन्ट लागेर शनिबार एक जना बालकको मृत्यु भएको छ । कटारी नगरपालिका–५ लालपुरमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर खड्ग बहादुर कटुवालको छोरा ११ वर्षिय कृष्ण कटुवालको मृत्यु भएको हो । साथीहरुसँग मिलेर स्थानीय मुखिया खोलामा करेन्टर लगाएर माछा मार्ने क्रममा एक्कासी करेन्ट लागेर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाईते भएका कटुवालको उपचारका लागि कटारी अस्पताल...