५८ किलो चरेससहित ५ जना पक्राउ

५८ किलो चरेससहित ५ जना पक्राउ
बर्दिया । ५८ किलो लागूऔषध चरेससहित ५ जनालाई  जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको गस्ती टोलीले गुलरिया नगरपालिका वडा नं ८ स्थित भन्सार रोडबाट नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा दाङ घोराहीका ३४ वर्षीया राजकुमार पुन मगर, २७ वर्षीया जुनतारा पुन, ३४ वर्षीया सुनथामी बुढामगर, २९ वर्षीया खिमप्रसाद रोक्का मगर र रूकुम उतरगंगा निवासी २६ वर्षीया अस्मिता रामजाली रहेका छन् । गुलरिया ८ मा पर्ने भन्स...

ट्याक्टर दुर्घटना परी एक जनाको मृत्यु

ट्याक्टर दुर्घटना परी एक जनाको मृत्यु
खोटाङ । खोटाङको रावावेशी गाउँपालिका-३ मा भएको ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । शनिवार ५ बजेको समयमा रावावेशी गाउँपालिका-३ को जयरामघाटबाट एसेलुखर्क तर्फ जाँदै गेरको स १ च ५७३५ नम्बरको ट्याक्टर ब्रेक फेल सडकबाट करिव २०० मिटर तल खसेर दुर्घटना हुँदा चालक थुलुङ दुधकोशी गाउँपालिका-४ का १८ बर्षीय निङमा तामाङ घाईते भई उपचारको लागि हलेशी तर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्...

१२ फिट अग्लाे पर्खाल नाघेर कारागारबाट कैदी फरार

१२ फिट अग्लाे पर्खाल नाघेर कारागारबाट कैदी फरार
हेटाैँडा – मकवानपुर जिल्लाकाे भीमफेदी कारागारबाट शनिबार राति एक कैदी फरार भएका छन् । कर्तव्य ज्यान मुद्धामा जन्म कैदको सजाय भोगिरहेका ३० वर्षीय कुलदीप राज धामी फरार भएको कारागारका प्रमुख जेलर प्रकाश खनालले जानकारी दिए । कारागार वरीपरी १२ फिटभन्दा अग्लो पर्खाल रहेकाले नाघेर भाग्न एक्लैले सम्भव नरहेको भन्दै प्रमुख खनालले अनुसन्धान भइरहेको जानकारी दिएका छन् । कारागारबाट कैदी फरार भएपछि यस वि...

२६ केजी गाँजासहित रामबहादुर तामाङ पक्राउ

२६ केजी गाँजासहित रामबहादुर तामाङ पक्राउ
राजेन्द्र महतो, लहान । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ५ बाट नेपाल प्रहरीले शुक्रवार २६ केजी गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेश्पुर पतारबाट खटिएको प्रहरी टोलीले धनगढी माइ नगरपालिका १४ का ५० वर्षिय राम बहादुर तामाङको घरबाट २६ के जी लागू पदार्थ गाजा सहित पक्राउ परेको हो । पक्राउ परेका तामाङलाई ईलाका प्रहरी कार्यालय महेशपुर पतारमा राखि आबशयक कारब...

गुडदा गुडदै घरको छानामा पुग्यो मोटरसाईकल

गुडदा गुडदै घरको छानामा पुग्यो मोटरसाईकल
ईलाम । इलामको नेपालटारमा भएको मोटरसाइल दुर्घटनामा २ जना घाइते भएका छन् । इलामबाट राँकेतर्फ जाँदै गरेको मोटरसाइकल मेची राजमार्गस्थित नेपालटारमा गोलाइबाट उछिट्टिएर घरको छानामा पुगेको हो । मोटरसाइकलमा सवार सशस्त्र प्रहरी जवानद्वय सुनसरी महेन्द्रनगरका इन्द्र बस्नेत र इलाम राँकेका पहलमान मगर घाइते भएको प्रहरीले जनाएको छ ।

सांसद आलम कारागार चलान

सांसद आलम कारागार चलान
काठमाडौँ । रौतहट जिल्ला अदालतले बम विस्फोटका घाइतेलाई इट्टाभट्टामा ज्यूदै जलाएर मारेको आरोप लागेका सांसद मोहम्मद अफताब आलम पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालतमा पाँच दिनसम्म चलेको थुनछेक बहसपछि आलमलाई कारागार चलाउने आदेश भएको हो । २०६४ सालको पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन मतदातालाई प्रभावित बनाउन बम बनाउँदै गर्दा विष्फोट भएको र विस्फोटका घाइतेलाई नजिकैको इट्टाभट्टामा हा...

बालिका बलात्कार कसुरमा ७ बर्ष कैद

बालिका बलात्कार कसुरमा ७ बर्ष कैद
उदयपुर । १५ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका उदयपुरका एक युवालाई जिल्ला अदालतले बिहीबार ७ बर्ष कैद सजाय र पाँच हजार रुपैया जरिवानाको फैसला सुनाएको छ । जिल्ला न्यायाधिश दिपक खनालको एकल इजलासले त्रियुगा नगरपालिका ९ गैरुनका २५ बर्षिय विनोद परियारले बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै ७ बर्ष कैद र पीडितलाई १५ हजार क्षतिपुर्ति भराउने गरी फैसला सुनाइएको हो । कसु...

उदयपुरमा गोली हानी मारेको अभियोगमा दुई जना पक्राउ

उदयपुरमा गोली हानी मारेको अभियोगमा दुई जना पक्राउ
उदयपुर । उदयपुरको कटारी नगरपालिका ११ गोठडाँडामा भरुवा बन्दुक पड्किदा एक जनाको मृत्यु भएको छ । स्थानीय ४९ वर्षिय शंकर राउतलाई भरुवा बन्दुकको छर्रा लागेर मृत्यु भएको थियो । मंगलवार दिउँसो ३ बजेको समयमा मृतक राउत, ४५ बर्षीय अमृत बहादुर राउत र ३८ बर्षीय चक्र बहादुर बस्नेत जंगलमा शिकार खेल्न गएका थिए । शिकार खेल्ने क्रममा अमृत बहादुर राउतले पड्काएको भरुवा बन्दुकले शंकर राउतलाई लाग्दा निजको घटनास्थलमा ...

ताप्लीमा १ लाख १६ हजार बढी गाँजाको बोट नष्ट

ताप्लीमा १ लाख १६ हजार बढी गाँजाको बोट नष्ट
उदयपुर । उदयपुरमा अवैध गाँजा नियन्त्रणमा कडाई गरेको छ । एक हप्ताको अवधिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उदयपुरको ताप्ली गाउँपालिकामा मात्रै १ लाख १६ हजार ३ सय १३ अवैध गाँजाको बोट नष्ट गरेको हो । प्रहरीले ताप्ली गाउँपालिका १ पिपलभञ्ज्याङ, जुके, फलाटे, गुरासे, मादले, डुम्रे, सिरिसे, वडा नं. २ ओडारे, बछाङ, तामाखर्क, धुसेनी, धारापानी, वडा नं. ३ डाडागाउ धुसेनी, वडा नं. ४ राकुला खोला, झ...

सहकारीको बार्षिक उत्सवमा रक्तदान

सहकारीको बार्षिक उत्सवमा रक्तदान
उदयपुर । महिला जनजागृती वचत तथा ऋण सहकारी संस्था लिमिटेड उदयपुरले २१ औँ बार्षिक उत्सवको अवसरमा बुधबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । त्रियुगा नगरपालिका ११ स्थित आफ्नै कार्यालय अगाडी संस्थाले रक्तदान गरेको हो । रगत अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस भन्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको सहकारीका अध्यक्ष तेजबहादुर पाण्डेले बताए । उनले सहकारीलाई सामाजिक अभियानमा जोडनका निम्ति जोडनका लागि का...