गाईघाट मै सुविधा सम्पन्न हस्पिटल खुल्यो

गाईघाट मै सुविधा सम्पन्न हस्पिटल खुल्यो
गाईघाट । उदयपुरको सदरमुकाम गाईघाट मै सुविधा सम्पन्न अत्याधुनिक विशेषज्ञ सेवा एक निजी हस्पिटल संचालनमा आएको छ । साविक रौता हस्पिटल रहेको भवनमा सुविधा सम्पन्न भिमरैता हाडजोर्नी तथा प्रसुती अस्पताल संचालनमा आएको छ । जिल्ला स्वास्थ्य कार्यालयबाट १५ वेडको अनुमति लिएर सेवा संचालनमा ल्याएको हस्पिटल संचालक डा. निर्मला चौधरीले बताईन् । उनका अनुसार थप बेडका लागि प्रदेश सरकारसँग समन्वय गरिरहेको बताईन् । ...

गाईघाटका बैंकर्स पनि सासु कोषको विरोधमा प्रदर्शन

गाईघाटका बैंकर्स पनि सासु कोषको विरोधमा प्रदर्शन
गाईघाट । बैंक तथा वित्तिय संस्था र विमा कम्पनीका कर्मचारीहरुले आन्दोलन स्वरुप गाईघाटमा सोमबार विहान सामाजिक सुरक्षा कोषको विरुद्ध प्रदर्शन गरेका छन् । सरकारले लागू गर्न खोजेको सामाजिक सुरक्षा ऐन खारेज गर, सामाजिक सुरक्षा कोष संशोधन गर लगायतका नारासहित गाईघाटको विपी चौकबाट बजारमा र्याली प्रदर्शन गरेका उनीहरुले लोकतान्त्रिक चौकमा समापन गरे । कालो ब्यानरसहित र्यालीमा विरोध प्रदर्शनमा उत्रिएका थिए । स...

बेलका नगरपालिकामा थप ५ वटा कबुलियती वन ब्लक दर्ता प्रक्रिया अघि बढ्यो

बेलका नगरपालिकामा थप ५ वटा कबुलियती वन ब्लक दर्ता प्रक्रिया अघि बढ्यो
सुखिलाल चौधरी, उदयपुर -  उदयपुरको बेलका नगरपालिकामा थप ५ वटा कबुलियती वन ब्लक बनाउने प्रस्ताव अघि सारेको छ । डिभिजन वन कार्यालय उदयपुर, प्रदेश नं. १ वन निर्देशनालय एवं वन तथा भू–संरक्षण विभागबाट बेलका नगरपालिकामा थप ५ वटा कबुलियती वन ब्लक बनाउने प्रस्ताव अघि सारेको छ । बेलका नगरपालिका वडा नं. ३ मा ३ वटा ब्लक र वडा नं. ८ मा २ वटा ब्लक बनाउने प्रस्ताव अघि बढेको छ । बेलका नगरपालिका ३ मा १०७ दश...

कोभिड संकट नटर्दै अर्बौंको अक्सिजन उद्योगहरु बिक्रीमा चढाए उद्योगीले

कोभिड संकट नटर्दै अर्बौंको अक्सिजन उद्योगहरु बिक्रीमा चढाए उद्योगीले
काठमाडौं । सरकारले अस्पताललाई नै अक्सिजन प्लान्ट राख्न बाध्यकारी व्यवस्था गरेपछि अक्सिजन उद्योगको भविष्य संकटमा पर्ने देखिएको छ। कोभिड संक्रमणको दोस्रो लहर तीव्र हुन थालेसँगै सरकारले नयाँ अक्सिजन प्लान्ट स्थापनालाई सुविधाका साथै कम्तीमा सय वेड भएका निजी तथा सामुदायिक अस्पतालले अक्सिजन प्लान्ट राख्नुपर्ने बाध्यकारी व्यवस्था गरेको थियो। यो निर्णयसँगै अक्सिजन उद्योग संकटमा पर्ने देखिएको हो। सरक...

पानीको बहाब एउटै पिलरमा ठोकिदा भासिएर झर्यो पुलको सल्याप, आवत जावत ठप्प

पानीको बहाब एउटै पिलरमा ठोकिदा भासिएर झर्यो पुलको सल्याप, आवत जावत ठप्प
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीको पुलको सल्याप झरेको छ । निर्माणको अन्तिम चरणमा रहेको पुल दुई दिनदेखिको अविरल वर्षापछि शनिबार दिउँसो दक्षिण तर्फको सल्याप झरेको हो । सिवाई पट्टीको पहिलो पिल्लर बांगिएको र पुलको दोस्रो सल्याप झरेको पुल हेर्न जिम्मा पाएका गाईघाट दिक्तेल आयोजनाका प्रमुख गोविन्द्र प्रसाद खकुरेलले बताए । ‘ठेकेदार कम्पनीले यो असार महिनाभित्रै न...

त्रियुगा नदीको सिवाई पुल बगायो

त्रियुगा नदीको सिवाई पुल बगायो
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सिवाई र बेल्ही जोडने त्रियुगा नदीको पुल बगाएको छ । दुई दिनदेखिको अविरल बर्षातले सिवाई पुलको दक्षिण तर्फको पिलर भासिएर दुई वटा स्लाब नै बाढीले बगाएको छ । १२ वटा पिलर र ११ वटा स्लाब रहेको पुलको एउटा पिलर भासिएर दुई वटा स्लाब बगाएको छ । बाढीले स्लाप बगाउँदा एक जना घाईते भएका छन् । घाइते हुनेमा चौदण्डीगढी नगरपालिका ५ सिवाईका ४८ वर्षिय अख्तर मियाँ रहेका स्थानीय...

उदयपुरमा खोलाले बगाउँदा एक जनाको मृत्यु

उदयपुरमा खोलाले बगाउँदा एक जनाको मृत्यु
उदयपुर । उदयपुरमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिका ७ बेल्टार स्थित मदन चोक बस्ने ६५ वर्षिय गुमशेर राई शनिबार करिव १२ बजेको समयमा द्दवार खोला तर्ने क्रममा अचानक खोलाले बगाउँदा मृत्यु भएको छ । खोलाले बगाएर बेपत्ता पारेका राईको करिव २ सय मिटर तल लाश फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए । लाशको कानूनी प्रक्रिया ...

कबुलियत वन फिर्ता नभए त्यसको मूल्य सरकारले चुकाउनु पर्ने : निवर्तमान सांसद खड्का

कबुलियत वन फिर्ता नभए त्यसको मूल्य सरकारले चुकाउनु पर्ने : निवर्तमान सांसद खड्का
उदयपुर । उदयपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्ने निवर्तमान सांसद, पूर्वमन्त्री डा नारायण खड्काले पनि कबुलियत वन गठनको निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरे । हजारौँ मानिसलाई विस्थापित गराउने यो निर्णय फिर्ता नभए सरकारले त्यसको मूल्य चुकाउनु पर्ने उनको चेतावनी छ । निवर्तमान सांसद खड्काले आफ्नो फेसबुक स्टाट्स लेख्दै बेलका नगरपालिकाका प्रमुखको सिफारिमा त्यस नगरपालिका वडा नं. २...

कबुलियती वन दर्ताको लागि सिफारिस दिएको छैन भन्दै मेयर थापाले दोस्रो पटक जनता ढाँटे

कबुलियती वन दर्ताको लागि सिफारिस दिएको छैन भन्दै मेयर थापाले दोस्रो पटक जनता ढाँटे
उदयपुर । उदयपुरको बेलका नगरपालिका कोशी टप्पु क्षेत्रको स्थानीयहरुको जग्गालाई कबुलियत वन बनाउन बेलका नगरपालिकाले सिफारिस नदिएको भनेर स्थानीयलाई फेरी ढाँटेका छन । बुधबार भएको घटनाको सम्बन्धमा जारी विज्ञप्तिमा मेयर दुर्गा कुमार थापा (स्वस्तिक) ले कबुलियत वन बनाउने भनेर सिफारिस नगरेको दाबी गरेपनि २०७७ पुस २९ गतेको नगरपालिकाले डिभिजन वनकार्यालय गाईघाटलाई कबुलियत वन बनाउन सिफारिस दिएको प्रमाण यस अघि ...

बाढीले बगायो छाब्दी दोभानको पक्की पुल

बाढीले बगायो छाब्दी दोभानको पक्की पुल
तनहुँ । तनहुँको ब्यास नगरपालिका वडा नम्बर १ र वडा नम्बर १३ जोड्ने छाब्दी दोभानको पक्की पुल बाढीले बगाएको छ । बुद्ध सिंह मार्ग अन्तरगत छाला कारखाना नजिक रहेको पक्की पुल बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । छाब्दी खोलामा गएराति आएको बाढी पुल बगाएपछि बेलबास, पोखरीभञ्ज्याङ्, बेनिकोट, गुदि लगायत स्थानका बासिन्दालाई आवतजावतमा समस्या भएको छ । पुल बगाएपछि बुद्ध सिंह मार्ग र केशवटार म...