जरबेरा फूलमा लाग्ने रोगकिरा नियन्त्रणका उपायहरु

जरबेरा फूलमा लाग्ने रोगकिरा नियन्त्रणका उपायहरु
उदयपुुर । जरबेरा फूलमा लाग्ने मुख्य किरा सेतो झिंगा, लाही, सुलसुले आदि हुन भने जरा कुहिने, गाँठ कुहिने र बोट्राइटिस जरबेरा खेतीमा लाग्ने मुख्य रोग हुन् । नेपाली बजारमा उपलब्ध विषादी र विज्ञहरूको सुझावका आधारमा जरबेरा फूलमा लाग्ने रोगकिरा नियन्त्रण गर्न सकिने यस क्षेत्रका विज्ञहरूको धारणा छ । जरबेरा फूल खेतीलाई जोगाउन समयमै ध्यान दिन सकिए यसमा लाग्ने विभिन्न रोगकिराको प्रकोप हटाउन सकिने वरिष्ठ बागव...

सरदार भक्ति थापा राष्ट्रिय विभूति घोषणा

सरदार भक्ति थापा राष्ट्रिय विभूति घोषणा
काठमाडौं । सरकारले सरदार भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गरेको छ । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने क्रममा नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री वसन्तकुमार नेम्वाङले भक्ति थापालाई राष्ट्रिय विभूतिको सूचीमा समावेश गरिएको जानकारी दिएका हुन् । नेपाल एकीकरणको अभियानको क्रममा देउथलमा अंग्रेज सेनासँग लड्दालड्दै ७३ वर्षीय थापाले वीरगति प्राप्त गरेका थिए । देउथल हाल भारतको ...

उदयपुरमा जंगली हात्तीको आक्रमणमा परि एक जनाको मृत्यु

उदयपुरमा जंगली हात्तीको आक्रमणमा परि एक जनाको मृत्यु
उदयपुर । उदयपुरमा जंगली हात्तिको आक्रमणमा परि बुधबार राति एक जनाको मृत्यु भएको छ । बेलका नगरपालिका २ स्थित रामनगरका स्थानीय ४० वर्षिय कमल यादवको घटना स्थलमै मृत्यु भएको छ । गाउँ बस्तीमा प्रवेश गरेका जंगली हात्ति धपाउने क्रममा हात्तिको आक्रमणबाट यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए । जंगली हात्तिलाई धपाउन चागलपुर प्रहरी चौकी र स्थानीयको सहयोगमा धप...

कटारी नगरपालिकाद्वारा गर्भवती जाँच गर्न ग्रामिण अल्ट्रा साउण्ड मेसिन हस्तान्तरण

कटारी नगरपालिकाद्वारा गर्भवती जाँच गर्न ग्रामिण अल्ट्रा साउण्ड मेसिन हस्तान्तरण
उदयपुर । उदयपुरको कटारी नगरपालिका वडा नं. ९ लिम्पाटारले गाउँमा नै गर्भ जाँच गर्न अल्ट्रा साउण्ड तथा भिडियो एक्सरे सेवा सुरु गरेको छ । कटारी नगरपालिका वडा नं. ९ मा मातृ, गर्भवती तथा नव शिशुहरुको लागि ग्रामिण अल्ट्रा साउण्ड (RUSG) मेसिनको उद्घाटन गरिएको हो । कटारी नगरपालिकाका नगर उपप्रमुख भिम कुमारी राउतले एक समारोहका विच अल्ट्रा साउण्ड तथा भिडियो एक्सरे मेसिन हस्तान्तण गरिन । गाउँमै अल्ट्रा सा...

विपक्षी गठबन्धनका विद्यार्थीले प्रधानमन्त्रीको पुत्ला जलाए

विपक्षी गठबन्धनका विद्यार्थीले प्रधानमन्त्रीको पुत्ला जलाए
उदयपुर । विपक्षी गठबन्धनका विद्यार्थी संगठनले उदयपुरमा प्रधानमन्त्री केपी ओलीको पुत्ला जनाएका छन् । बुधबार विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनले उदयपुरको सदरमुकाम गाईघाटमा प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । असंवैधानिक ढंगले प्रतिनिधिसभा पटक पटक विघटन भएको भन्दै आन्दोलित भएका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका...

कबुलियती वन विवाद : झडपमा एक दर्जन बढी घाइते, १६ स्थानीय प्रहरी नियन्त्रणमा (तस्विरसहित)

कबुलियती वन विवाद : झडपमा एक दर्जन बढी घाइते, १६ स्थानीय प्रहरी नियन्त्रणमा (तस्विरसहित)
सुखिलाल चौधरी, उदयपुर । उदयपुरको बेलका नगरपालिकामा बुधबार कबुलियती वनको विषयमा स्थानीय र प्रहरी विच झडप हुँदा एक दर्जन बढी घाइते भएको छ । बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले कोशी टप्पु क्षेत्रमा बसोबास गर्ने स्थानीयबासीले भोगचलन गर्दै आएको ऐलानी जग्गालाई कवुलियत वन बनाउन सिफारिस गरेपछि गाउँलेहरु नगरपालिका घेराउन गरेपछि प्रहरीसँग झडप भएको थियो । (more…)

उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–५ बुर्जाकान्ला बस्ने बर्ष ७५ को भक्त बहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ । घर नजिकै घास काट्ने क्रममा २ः३० बजे ईनारमा जोडेको बिधुतिय मोटरको तार अचानक छुन गई करेन्ट लागि बस्नेतको घट्नास्थमै मृत्यु भएको हो ।

बेलका नगरपालिकामा कबुलियती वनको विषयमा स्थानीय र प्रहरी विच झडप, २५ राउण्ड अश्रुग्यास सहित १० राउण्ड हवाई फायर

बेलका नगरपालिकामा कबुलियती वनको विषयमा स्थानीय र प्रहरी विच झडप, २५ राउण्ड अश्रुग्यास सहित १० राउण्ड हवाई फायर
उदयपुर । उदयपुरको बेलका नगरपालिकामा कबुलियती वनको विषयमा स्थानीय र प्रहरी विच झडप भएको छ । नेपाल सरकारको जेष्ठ ६ गतेको निर्णय अनुसार बेलका नगरपालिका ३ स्थित कोशी टप्पुको करिव १७६ दशमलव २३ हेक्टरमा कबुलियती वन बनाउने निर्णयसँगै स्थानीय आन्दोलित भएको छ । कबुलियती वन ठेक्का लिने बराह हर्बल एण्ड एग्रो प्रा.लि. सुनसरीका संचालक निलहरि काफ्लेले स्थानीयलाई उठाउने प्रयास भएपछि स्थानीयहरु नगरपालिका घेर्न आ...

आगामी तीन दिन भारी वर्षाको सम्भावना

आगामी तीन दिन भारी वर्षाको सम्भावना
काठमाडौं । आगामी तीन दिन नेपालको धेरैजस्तो स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको हाल तराई भूभाग नजिक रहेकाले सो क्षेत्र वरपर बढी वर्षा हुने छ । ‘तीन दिनको समग्र अवस्थालाई भन्दा कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक अरु स्थानहरुमा भारी वर्षाको सम्भावना छ,’ मौसमविद सजिना शाक्यले भनिन्, ‘धेरै भारी वर्षाको सम्भावना थोरै स्थानमा छ ।’ शाक्यका अनुसार...

उदयपुरमा १२ प्रतिशत मात्रै धान रोपाइँ

उदयपुरमा १२ प्रतिशत मात्रै धान रोपाइँ
उदयपुर । मानो खाएर मुरी उब्जाउने समयका रुपमा लिइने असार महिनाको दोस्रो सातासम्म उदयपुरमा १२ प्रतिशत मात्रै रोपाई भएको छ । असाढको दोस्रो सातासम्म उदयपुरमा १२ प्रतिशत मात्र धान रोपिएको छ । असाढको पहिलो साता पानी परेपनि व्याडको विउ सानै भएकोले रोपाई शुरु हुन सकेको थिएनन् । दोस्रोमा त्यति पानी नपर्दा उदयपुरमा १२ प्रतिशत मात्रै रोपाई भएको छ । पानीको अभावले गर्दा रोपाई गर्न नसकेका किसानहरु अहिले पानी ब...