कबुलियती वन दर्ताको लागि सिफारिस दिएको छैन भन्दै मेयर थापाले दोस्रो पटक जनता ढाँटे
उदयपुर । उदयपुरको बेलका नगरपालिका कोशी टप्पु क्षेत्रको स्थानीयहरुको जग्गालाई कबुलियत वन बनाउन बेलका नगरपालिकाले सिफारिस नदिएको भनेर स्थानीयलाई फेरी ढाँटेका छन ।
बुधबार भएको घटनाको सम्बन्धमा जारी विज्ञप्तिमा मेयर दुर्गा कुमार थापा (स्वस्तिक) ले कबुलियत वन बनाउने भनेर सिफारिस नगरेको दाबी गरेपनि २०७७ पुस २९ गतेको नगरपालिकाले डिभिजन वनकार्यालय गाईघाटलाई कबुलियत वन बनाउन सिफारिस दिएको प्रमाण यस अघि ...













