उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–५ बुर्जाकान्ला बस्ने बर्ष ७५ को भक्त बहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।

घर नजिकै घास काट्ने क्रममा २ः३० बजे ईनारमा जोडेको बिधुतिय मोटरको तार अचानक छुन गई करेन्ट लागि बस्नेतको घट्नास्थमै मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया