उदयपुरमा मोटर साइकलको ठक्करबाट एक वृद्धाको मृत्यु
उदयपुर । उदयपुरमा मोटर साइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत गाईघाट पिजी चोकमा मंगलबार राति ८ बजे पैदल यात्री त्रियुगा नगरपालिका ११ बस्ने ७१ वर्षिय कर्ण सुन्दासलाई मोटर साइकलले ठक्कर दिँदा घाइते भएका थिए ।
बेल्टारबाट गाईघाट तर्फ आउँदै गरेको प्र १ –०५–००१ प ३५९२ नं.को मोटर साइकलले गाईघाट पिजी चोकमा ठक्कर दिएर घाइते भएका थिए । अनुहार, दाहिने हातमा चोट लागि घाई...












