उदयपुर काँग्रेसमा मनोनयनको क्रममा कुटाकुट
उदयपुर । नेपाली काँग्रेसको उदयपुरको जिल्ला कार्य समितिको उम्मेदवारी मनोनयनको बेला देउवा (संस्थापन) र पौडेल कोइराला (संस्थापन इतरपक्ष) बिच घम्साघम्सी भएको छ ।
शुक्रबार पार्टी कार्यालयमा भएको मनोनयनका क्रममा देउवा पक्षका सभापतिका प्रत्याशी प्रदेश नम्वर १ का भौतिक पूर्वाधार मन्त्री माननीय हिमाल कार्की समर्थकले नारावाजी गर्दै मनोनयन दर्ता गर्न पुगेपछि घम्साघम्सी शुरु भएको हो । उनीहरुले हिमाल कार्की...













