जनताले फालेको राजतन्त्र फर्किदैन
काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले फालेका राजतन्त्र नफर्किने बताएका छन् । उनले अशोभनीय अभिव्यक्ति नदिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी समेत दिएका छन् ।
सोमवार नारायणहिटी दरबारमा रहेको श्रीपेच र राजदण्ड सर्वसाधारणका लागि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले बेला बेला अशोभनीय अभिव्यक्ति आउनु वाञ्छनीय नभएको बताए ।
‘राजाबाट नागरिक भइसकेका व्यक्तिबाट अशोभनीय ढंगले असामयिक बोली आउनु त्...













