चितवन । एमाले महाधिवेशनमा निवर्तमान उपाध्यक्षले अध्यक्षमा उम्मेदवारी दिएका छन् । तर, उनको मनोनयनलाई मध्यरातमा दर्ता हुन दिइएन ।
एमाले निर्वाचन आयोगले रातको समयमा निर्वाचनको कार्य अघि नबढाउने भनेर रोकेपछि रावलको उम्मेदवारी दर्ता रोकिएको हो ।