कमजोर संरचना नै भुकम्प जाँदा हुने जनधन क्षतिको मुख्य कारण (भिडियो सम्वाद सहित)
उदयपुर । २२ औं भुकम्प सुरक्षा दिवसको अवसरमा त्रियुगा नगरपालिकाको सहयोग र नेपाल पत्रकार महासंघ उदयपुर शाखाले आयोजना गरेको भुकम्प सुरक्षा सम्बन्धी विशेष मिडिया सम्वाद कार्यक्रममा वक्ताहरुले भुकम्पले मानिस मर्दैन, कमजोर संरचनाले मानिसको मृत्यु हुने गरेको बताएका छन् ।
“भुकम्पबाट सुरक्षित पूर्वधार दिगो सुख र समृद्धिको आधार” भन्ने नारा सहित भुकम्पको क्षती बारे नागरिकहरुलाई बुझाउँदै मिडिया सम्वाद कार्यक...













