सडक मिचेर ढल तथा नाला निर्माण
बराहक्षेत्र । पुरानो नालालाई छोडेर नयाँ ढल तथा नाला निर्माण गर्दा सडक मिचेर बनाएकोमा सुनसरी बराहक्षेत्रका रेल्वेवासीहरु आन्दोलनमा उत्रेका छन् । बुधबार पत्रकार सम्मेलन आयोजना गरि वराहक्षेत्र चक्रघट्टीको रेल्वे संघर्ष समितिले आफ्ना माग समयमानै स्थानीय सरकारले सुनुवाइ नगरे भोक हड्तालमा समेत उत्र्ने चेतावनी दिएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै संघर्ष समितिका अध्यक्ष माधव बरालका अनुसार मुनाल चौक देखि...













