उदयपुरमा लागूऔषधि सहित एक जना पक्राउ
उदयपुर । उदयपुरमा लागूऔषध सहित एक जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका ६ गड्मय खोलाको जंगलबाट नेपालमा प्रतिबन्धित लागुऔषधसहित सिराहाको लाहान नगरपालिका ५ बस्ने १९ वर्षीय मुस्ताक मियाँ पक्राउ परेका छन् ।
आइतबार प्रहरी चौकी लालपत्ताबाट गस्तीमा खटिएको प्रहरी टोलीले जंगलको बाटो हिड्दै गर्दा शंका लागेर चेकजाँच गर्दा मियाँ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले जानकारी द...











