लागूऔषध सहित ३ जना पक्राउ
बिराटनगर । प्रदेश नं. १ अन्तर्गत झापा र सुनसरी जिल्लाबाट प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । सुनसरीको बाराक्षेत्र नगरपालिका ६ बसपार्कमा र झापाको भद्रपुर नगरपालिका ९ घोडामारा चिया बगानमा एक जना गरी ३ जना लागूऔषधसहित पक्राउ परेको छ ।
बिहीबार सुनसरीको बरहाक्षेत्र नगरपालिका ६ बसपार्कमा राजाबासबाट चतरा तर्फ जादै गरेको मे.१ प.६७९२ नम्बरको मोटरसाईकल चेकजाँचको क्रममा लागू औषधसहित सोही नगर...













